बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मालिकामा पितृ सप्ताह महायज्ञ शुरु

बागलुङ /  सापकोटा कुल देवता धार्मिक संस्था मालिका बागलुङको आयोजनामा शनिबारदेखि श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको उद्घाटन गर्दै रंगबैकटेस्वर मन्दिर तिरुपती बालाजीधाम कँुडुले फेदीका अध्यक्ष तथा शालग्राम संग्राहालयका परिकल्पनाकार...

खाने होईन त औसेलु ? (फोटो फिचर)

बागलुङ / नेपाली प्राकृतिमा रमाउछन् । खानपान पनि अर्गानिक नै चाहना हुन्छ । भौगोलिक विविधताले धेरै किसिमका फलहरु नेपाली भुमीमा फल्दछन् । अहिले पहाडतिर औसेलु फलको सिजन छ । कति मनोरम छन यी फलले...

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

बागलुङ/ जिल्ला प्रशासन कार्यालयसहित १३ सरकारी कार्यालयले सार्वजनिक विदाको दिन पनि सेवा दिने भएको छ । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको...

करिडोरको कामले जगाएको आशा

बागलुङ/ कालीगण्डकी करिडोरको मालढुंगा–रुद्रवेणी खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको...

सिलाई व्यवसायीमाथी आक्रमण

बागलुङ/ कपडा सिलाईको बिषयमा बिबाद भएपछि टेलरिङ व्यवसायीमाथी आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङ बजारको हल्लनचोकस्थित जनप्रिय टेलरिङ सेन्टरका सञ्चालक सुजन परियार र सरस्वती खड्का परियारमाथी आक्रमण गरेको आरोपमा बागलुङ...

गुल्मीबाट बागलुङ आउँदै गरेको जीप दुर्घटना, सहचालकको मृत्यु

बागलुङ/ गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे आउँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड...

लायन्सका सदस्यका लागि सकारात्मक चिन्तन तालिम

बागलुङ/ बागलुङका लायन्स क्लबहरु र ब्रम्हकुमारी विश्वविद्यालय बागलुङको आयोजनामा एक दिने सकारात्मक चिन्तन बिषयक तालिम सम्पन्न भएको छ । शान्त मन र स्वस्थ्य जीवनका लागि सकारात्मक चिन्तन बिषयक तनाब व्यवस्थापन कार्यक्रममार्फत लायन्स क्लबहरुले सदस्यका लागि...

दमेकको पहिचान बन्दै सिस्नो, बाँको र आलु

बागलुङ/वनमा खेर गैरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा...

गलकोटको रमुवामा बर्थिङ सेन्टर

बागलुङ/भौगोलिक हिसाबले दुर्गम गाउँ रमुवामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानी रहेको रमुवा शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याईएको हो । बर्थिङ सेन्टरको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मंगलबार...

गौवध मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

बागलुङ/ गौवध गरेको मुद्दामा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । प्रहरीले गौवध कसुर मुद्दामा ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी जैमिनी नगरपालिका–८ का २७ वर्षीय अगनबहादुर नेपालीलाई...

-->