बागलुङ/ धौलागिरि बहिरा आबासिय बिद्यालयको ऐतिहासिक दस्तावेज शिक्षामा बहिरा नामक पुस्तक प्रकाशन गरेको छ । ‘नसुन्नेका सुन्नुपर्ने सवाल’ भन्ने अभियानका साथ बिद्यालय स्थापना देखि अहिले सम्मका बिषय, बहिरा र अपांगता क्षेत्रका लेख रचना समावेश भएको...
बागलुङ/अदालतमा देखिएको विकृति र बिसंगति अन्त्य हुनुपर्ने माग गर्दै कानून व्यवसायी फेरि आन्दोलनमा उत्रेका छन् । उनीहरुले प्रधानन्यायाधीश नियुक्ति संवैधानिक परिषदको बैठक तत्काल बस्नुपर्ने लगायतका माग पनि गरेका छन् । न्याय परिषद नै अपूर्ण हुँदा...
बागलुङ/ १५ महिनासम्म बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका पुरुषोत्तम सापकोटालाई नगरपालिकाले बिदाइ गरेको छ । सरुवा भएर सामान्य प्रशासन मन्त्रालय जान लागेका सापकोटालाई नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु तथा कार्यपालिका...
बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले वर्तमान अवस्थामा वित्तिय संस्थाप्रतिको भ्रम चिर्नुपर्ने आवश्यकता औंल्याए । आर्थिक क्षेत्रमा देखिएको...
बागलुङ / बरेङ गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाको नीति, वजेट तथा कार्यक्रममा व्यवस्था भएबमोजिम ९ जना विभिन्न विधामा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई २ लाख...