बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

देवेन्द्र पौडेलको चुनाव खर्च १८ लाख ९० हजार

बागलुङ/ प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता पौडेलले निर्वाचन प्रतिनिधी राजिव घिमिरेमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन प्रतिनिधि...

घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा

बागलुङ/गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी क्यामरा जडान गरिएको हो...

रास्वपा उमेद्वार खिमानन्दको निर्वाचन खर्च ८ लाख मात्रै

बागलुङ /  राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट चुनाव लडेका कँडेलले ८ लाख १५ हजार १ सय २० रुपैयाँको खर्च विवरण सार्वजनिक...

शालिग्राम र कालीगण्डकी बचाउन बागलुङमा शालग्राम महोत्सव शुरु

बागलुङ / शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं. ४ मा रहेको शालीग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शालग्राम महोत्सव शुरु भएको छ । सोमबार मालढुंगास्थित कालीगण्डकी नदीबाट जलयात्रासहित महोत्सव शुरु...

स्थानीय जडिबुटी पहिचानको प्रयास

बागलुङ/ धौलागिरी आर्युवेदिक औषधालय बागलुङले स्थानीय जडीबुटीको पहिचान र प्रयोगका लागि सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै स्थानीय जडीबुटीको पहिचान र प्रयोग बढाउन थालेको हो । औषधालयले गाउँघरमा पाइने...

चोयासँग अपरिचित छ युवापुस्ता

बागलुङ/दिलबहादुरको दिन निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाईने निगालोलाई उनले क्षणभरमै चोया बनाउँछन् । बाहिरी–भित्री पत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि चाहिने डोको, नाङ्लो, भकारी, थुन्से र...

चित्रबहादुरको चुनाव खर्च १८ लाख

बागलुङ/ प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । केसीका निर्वाचन प्रतिनिधि...

गलकोटबाट बागलुङ आउँदै गरेको जीप काठेखोलामा दुर्घटना, चार जना घाईते

बागलुङ/ बागलुङको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन् । ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आईतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी जीपमा...

भकुण्डे र तित्याङ जोड्न रिठ्ठा खोलामा झोलुङ्गे पुल

बागलुङ/ बागलुङ नगरपालिका–९ तित्याङ र वडा नं. १० भकुण्डेको सिमानामा पर्ने रिठ्ठा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपैयाँको लागनीमा पुल निर्माण भएको हो । तित्याङ र...

बागलुङका ‘सुत्केरी घर’ खाली, सेवाग्राही डेरामा

बागलुङ / धौलागिरि अस्पतालले ३ वर्षअघि ४ जनासम्म गर्भवती/सुत्केरी बस्न मिल्ने ‘सुत्केरी प्रतीक्षा घर’ बनाएको थियो । उक्त घरमा तातो/चिसो पानी, एसीका साथै भान्साकोठा र शौचालयको व्यवस्था छ । तर भवन प्रयोगविहीन छ । एक महिनासम्म सदरमुकाममा डेरा...

-->