बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शालग्राम महोत्सवलाई नदीकै चित्कारको स्वरुप दिईने

बागलुङ /  शालग्राम महोत्सवलाई सफल बनाउन प्रचारात्मक र सन्देशमुलक कार्यक्रम गर्ने तयारी भएको छ । कालीगण्डकी र शालीग्राम बचाउन आयोजना गर्न लागिएको शालग्राम महोत्सवलाइ नदीकै चित्कारको स्वरुप दिन लागिएको हो । बैसाख ११ गतेदेखि १५...

नेबि संघको स्थापना दिवसमा फलफूल बितरण

बागलुङ /  नेपाल बिद्यार्थी संघको ५४ औं स्थापना दिवसको अबसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेविसंघ धौलागिरि बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा अस्पतालका ४० जना बिरामीलाई फलफूल बितरण गरिएको इकाइ सभापति...

बागलुङ-कुश्मीसेरा-बरेङ जाने रणनीतिक सडक स्तरीय बन्दै

बागलुङ/दक्षिण बागलुङको बरेङ हिउँदमा सहजै गएपनि बर्षात्मा यात्रा गर्न कठीन थियो । काम विशेषले जाने कर्मचारी र स्थानीयले पनि यात्रा गर्न नपरे हुन्थ्योझैँ गर्थे । अब भने बरेङ जाने सडक स्तरीय बन्दैछ । यहाँको सडकमा...

सरकार सुशासन, विकास र समृद्धिको बाधकः प्रमुख सचेतक गिरी

बागलुङ/ नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकार सुशासन, विकास र समृद्धिको वाधक भएको वताएका छन् । एमाले बरेङ गाउँपालिका कमिटीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षात्मक बैठकलाई मंगलवार नयाँ बजारमा सम्बोधन गर्दै...

बेनी-जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

म्याग्दी /  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात...

धौलागिरि अस्पताल: ‘रिफर सेन्टर हैन, उपचार केन्द्र बनाऔं’

बागलुङ / धौलागिरि अस्पताललाई रिफर सेन्टरबाट उपचार केन्द्र बनाउन सबैको चासो र प्रयास हुनुपर्ने सरोकारवालाले बताएका छन् । अस्पतालले थालेका सेवा सुविधा र जनशक्तीबारे सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले स्वास्थ्य क्षेत्रको साख जोगाउँदा...

सामुदायिक विद्यालयका सुधार्न विज्ञका १४सुझाव

बागलुङ/ सामुदायिक विद्यालयका समस्याहरु सुधारको लागि विज्ञहरुले बडिगाड गाँउपालिकालाई १४ बुँदे सुझाव दिएका छन । पालिकाले आयोजना गरेको शैक्षिक क्षेत्रमा विद्यमान समस्या एवं चुनौतीको समाधानसहित शैक्षिक सुदृढीकरणका लागि वृहत शैक्षिक सम्मेलनमा ती सुझाव दिइएको...

गलकोटको प्रशासनिक भवन निर्माण ढिलाइ

बागलुङ/ गलकोट नगरपालिकाको प्रशासनिक भवन बनाउने ठेक्का लिएको निर्माण कम्पनीले काम ढिलो गरेको छ । डिलोलागरी काम गर्दा भवनको समयमा सकिने संभावना छैन । समयमा काम नसकिंदा गलकोट नगरपालिकाले मासिक लाखौं भाडा तिर्न बाध्य छ...

बागलुङ समाज पोखराको शुभकामनामा भित्तेपात्रो लोकार्पण

बागलुङ/  समाजलाई गतिशील र सुशासनयुक्त बनाउन हरेक नागरिकको समान दायित्व हुने भएकाले सवैले ध्यान दिनुपर्ने सामाजिक अगुवाहरुले वताएका छन् । बागलुङ समाज पोखराले नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो...

घोडाबाँधे भ्यूटारमा १९८ राष्ट्रका झण्डात्तोलन, बेलढुङ्गामा पर्यटन उत्सव

बागलुङ / जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको संगमस्थल पर्यटकीय क्षेत्र घोडाबाँधे भ्यूटारमा १९८ देशका झण्डा राखिएको छ । घोडाबाँधे क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन विश्व समुदायसंग जोड्ने उदेश्य सहित सवै देशका झण्डा राखिएको पर्यटन...

-->