बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बर्खा नलाग्दै पहिराको चिन्ता

बागलुङ/ आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको...

‘शेयर सदस्यले काँध थापे सहकारी संकटमा पर्दैनन्’

बागलुङ/ पछिल्लो समय देशको अर्थतन्त्रमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा समेत प्रभाव परेको सरोकारवालाले बताएका छन् । देशका केही ठुला सहकारी संस्थाहरुको गतिबिधिका कारण देशभर रहेका लाखौं सहकारी संस्थाहरुले आफ्नै शेयर सदस्यको समेत विश्वास...

फेरि बढ्यो कोरोना त्रास, मापदण्ड पालन आग्रह

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी देश भारत तथा चीनमा कोभिड–१९ को नयाँ भेरियनट संक्रमण बढेको र उक्त भेरियन्टको संक्रमणको दर नेपालमा पनि बढेको...

विद्यार्थी खोज्न दुर्गम गाउँ चाहर्दै विद्यालय

बागलुङ/ वार्षिक परीक्षा सकिएकाले बिद्यालय सुनसान छ । शिक्षक कर्मचारी बार्षिक परीक्षाको नतिजा तयार पारेकाले फुर्सदमा छन् । ५२ जिल्लाका सुस्तश्रवण क्षमता भएका विद्यार्थीको भविश्य खोज्ने विद्यालय हो धौलागिरि बहिरा आवासिय विद्यालय । अहिले...

पर्वतको नागलिवाङमा भएको आगलागी फैलिदै (फोटो फिचर)

बागलुङ सदरमुकामको पारीपट्टी छ पर्वतको जलजला गाउँपालिका-८को नागलिवाङ गाउँ । त्यही गाउँमाथि छ घना जंगल । नागलिवाङको त्यही जंगलमा हिजो शनिवार बेलुकादेखि आगलागी भएको छ । त्यो ठाउँमा भएको आगलागी आईतवार वेलुकासम्म पनि नियन्त्रणमा...

सिवाईसी सहकारी स्थापना दिवसमा वित्तिय सचेतना कार्यक्रम

बागलुङ/ गण्डकी प्रदेशमा सबैभन्दा बढी शेयर सदस्य रहेको बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरी मनाएको छ । मुलुकमा आर्थिक मन्दी छाईरहेको वेला शेयर सदस्यहरुलाई...

धौलागिरि बेस क्याम्पमा हेलिकप्टर दुर्घटना, दुई जनाको सकुशल उद्धार

बागलुङ/ धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको...

बागलुङ र जैमिनीको सिमाक्षेत्रका बनमा आगलागी

बागलुङ/ बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमा क्षेत्रमा भीषण आगलागी भएको छ । बागलुङ नगरपालिका, १२ अमलाचौर र जैमिनी नगरपालिका, १ कुश्मीशेराको सिमा क्षेत्रमा रहेका सामुदायीक तथा निजी बनहरुमा हिजो दिउँसोदेखि आगलागी भएको हो...

काठेखोलाको मध्यकालिन समिक्षा: गाउँ सभादल गठन

बागलुङ / नेकपा एमाले काठेखोला पालिका कमिटीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको मध्यकालिन समिक्षा गरिएको छ । एमालेका पोलिटब्यूरो सदस्य जगत विश्वकर्माको उपस्थितिमा शनिवार मध्यकालिन समिक्षा गर्दै पार्टीको गाउँ सभादल गठन गरिएको हो । कार्यक्रममा...

एकैपटक ४ सय बढी शिक्षकको नियुक्ती

बागलुङ/ शिक्षा विकास तथा समन्वय इकाई बागलुङले शुक्रबार एकैपटक ४ सय बढी शिक्षकलाई नियुक्ती दिएको छ । प्राथमिक तहको शिक्षक परीक्षामा उत्तिर्ण भएका ती शिक्षकलाई नियुक्ती दिएर पठाइएको इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । तीमध्ये...

-->