बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यसरी भयो धौलागिरी क्याम्पसमा स्ववियुका पदाधिकारीको पदस्थापना

बागलुङ /  धौलागिरि बहुमुखी क्यापस बागलुङका स्वतन्त्र बिद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बुधवार पदास्थापना गरेका छन् । १८ चैतमा भएको स्ववियु चुनावबाट सर्वसम्मत रुपमा निर्वाचित सवैको बुधवार पदस्थापना गरिएको क्याम्पसले जनाएको छ । निर्वाचन...

मिसन ग्रासरुटः निर्वाचन क्षेत्र सम्पर्क मञ्चको अध्यक्षमा खड्का

बागलुङ / नेकपा एमालेले संगठन सुदृढीकरण तथा विस्तारका लागि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार बागलुङ काठमाडौं सम्पर्क मञ्चले निर्वाचन क्षेत्र स्तरीय भेला तथा प्रशिक्षण समपन्न गरेको छ । निर्वाचन क्षेत्र नं. १ स्तरीय...

गुडिरहेको ट्याक्टर घरमा खस्दा गलकोटमा युवकको मृत्यु

बागलुङ / गुडिरहेको ट्याक्टर सडकछेउको घरमा खस्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका-११ रिघा मनेवा मामाघरमा आएका नवलपुरका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताए...

जैमिनीमा शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण कोष

बागलुङ/ जैमिनी नगरपालिकाले शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रिय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म चलेको विज्ञ सम्मेलनले घोषण पत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना...

दानबाट चलेको मानव सेवा आश्रमको खर्च सार्वजनिक

बागलुङ/ मानवसेवा आश्रम बागलुङले आर्थिक बर्ष २०७८/०७९ को आयव्याय सार्वजनिक गरेको छ । आश्रमको सातौ स्थापना दिवशको अबसरमा खर्च सार्वजनिक भएको हो । उक्त अबसरमा आश्रम संचालक तथा अभियान्ता बिपना तामाङले प्रस्तुत गरेको बिवरणमा कुल...

दमेकमा नेतृत्व बिकास तथा वाककला तालिम

बागलुङ/ युवा तथा महिलाहरुको नेतृत्व विकासका लागि बागलुङको जैमिनी नगरपालिका–३ दमेकले नेतृत्व विकास तथा वाक कला तालिम सुरु गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्षको लक्षित वर्ग क्षमता विकास कार्यक्रमअन्तर्गत तालिम आयोजना गरेको...

आर्थिक मन्दीमा पनि सहकारी क्षेत्र सुरक्षित: नगरप्रमुख श्रेष्ठ

बागलुङ / बागलुङमा ६६ औं राष्ट्रिय सहकारी दिवश सोमबार मनाइएको छ । दर्जनौं सहकारी संस्थाक कर्मचारी, संचालक समिति र सहकारी अगुवा मिलेर दिवश मनाएका हुन् । दिवशको अबसरमा वृहत ¥यणलीले नगर परिक्रमा पनि गरेको थियो...

बजेट बनाउनुपूर्व जैमिनीमा बिज्ञ सम्मेलन

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व बिषयगत बिज्ञहरुको सम्मेलन सुरु गरेको छ । बिषयगत क्षेत्र विकास र स्रोत साधनको अधिकतम परिचालनका लागि बिज्ञ सम्मेलन गरिएको हो...

आत्मनिर्भर अर्थतन्त्र बनाउन नसकेसम्म गणतन्त्र कमजोर भैरहन्छ : केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्र संचालकहरुको गलत नीतिले गणतन्त्र कमजोर भएको बताएका छन् । राजनीतिक दलहरु बिदेशीको इशारामा चल्दा देश कंगाल बन्न लागेको केसीले आरोपसमेत लगाए । उनले उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र...

धौलागिरी क्याम्पसको स्ववियु निर्वाचनमा भागबण्डा, सभापतिमा सुदिप सागर

बागलुङ / धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विधार्थी संगठनले भागबण्डा गर्दै सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छन् । मनोनय दर्ताको अन्तिम समय शनिबार विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बैठक वसी सवै पदमा...

-->