बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

बागलुङ/ चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबले घुम्टे गलकोटलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो । शुक्रबार बालिका बाल...

एसइईमा खटिने कर्मचारीका दुख : पारिश्रमिक कम हुँदा बढ्दै निराशा

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि खटिने शिक्षक कर्मचारीको पारिश्रमिक कम हुँदा काममा खटाउन कठिन हुने गरेको छ । खाजा खर्च समेत नपुग्ने गरी मसलन्द खर्च आउने र व्यक्तिगत रुपमा पाउने पारिश्रमिक समेत न्यून...

सिवाइसीको स्नेह मिलन

बागलुङ/ सिवाइसी नेपालले स्थापना दिवसको अबसर पारेर पदाधिकारी, सल्लाहकार र सदस्यको स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । सिवाइसी नेपालद्वारा संचालित लघुवित्त कार्यक्रम र सिवाईसी सहकारीलाई व्यवस्थित बनाउन उक्त कार्यक्रम गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले...

कालिका कप भलिबल: उपाधिका लागि पुलिस र गलकोट घुम्टे भीड्ने

बागलुङ/ बागलुङमा जारी चैत्राष्टमी मेला तथा कालीका कप खुला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लब फाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा पुलिसले हिलसाइट निर्माण सेवा सेतो र गलकोटले...

बजार सुनसान भएकोमा व्यवसायीको चिन्ता

बागलुङ/ चैते दशैंमासमेत बागलुङ बजार सुनशान भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । चैते दशैंको अबसरमा बागलुङ कालिका मन्दिर र मेलामा आएका दर्शक बागलुङ बजार प्रबेश नगरेकोमा उनिहरुले चिन्ता व्यक्त गरे । कपडा तथा फेन्सी...

बैशाख पहिलो साता कांग्रेस नेतृत्वमा गण्डकी सरकार : नेता पाण्डे

बागलुङ/नेपाली कांग्रेस बागलुङको आफ्नै भवन बन्ने भएको छ । एक बर्ष अघिदेखिको प्रयासबाट कांग्रेस जिल्ला कार्यसमितिले आफ्नै घडेरी प्राप्त गरेपछि भवन बन्ने भएको हो । बिहिवार कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले...

चैतेदशैं मेलामा दर्शकलाई खाजा खुवाउँदै बिबिएका विद्यार्थी

बागलुङ/बागलुङ कालिका मन्दिर परिसरमा चलिरहेको भव्य चैतेदशैं मेला । साथमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको रमझम । किनमेल गर्नेहरुका लागि रामरेखा सामुदायीक बनको चौर स्टलले भरिभराउ छन् । यस्तै माहोलबीच धौलागिरी बुहुमुखी क्याम्पसका विद्यार्थी भने...

आश्रमका बृद्धबृद्धासँग लियो कालीगण्डकीको चैतेदशैं

बागलुङ/ लियो क्लब अफ बागलुङ कालीगण्डकीले यस वर्षको चैतेदशैं रामानुज आश्रमका बृद्धबृद्धासँग मनाएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको क्लबले आश्रममा पुगेर विविध कार्यक्रम गरी चैते दशैं मनाएको हो । बागलुङ नगरपालिका–१ निरयमा रहेको...

ढोरपाटनका कार्यकारी सम्पादक बोहरालाई ‘कालिका सम्मान’

बागलुङ/ ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरा ‘कालिका पत्रकारिता सम्मान–२०७९’बाट सम्मानित भएका छन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक बर्ष प्रदान गर्ने सम्मान यो बर्ष बोहरा र पत्रकार...

प्रदेशलाई अधिकार दिँदा संघ कमजोर हुँदैन् : मुख्यमन्त्री अधिकारी

बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघीय सरकारले प्रदेशमा अधिकार प्रत्यायोजन गर्न आनाकानी गरेको बताएका छन् । प्रदेश सरकार कमजोर हुँदा संघीयता कमजोर हुने भन्दै अधिकारीले देशका तीनै तह बलियो बनाउन प्रदेश सरकारले संबिधानको...

-->