बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बसाईसराईले रित्ता घरहरु, रित्तै छन् गाउँहरु, घट्दै छ जनसंख्या

बागलुङ/दुई बर्षअघि बस्ती माथीबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरीए, दर्जनबढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाईसराईले...

बिपन्न बस्तीमा मुख्यमन्त्री कृषि कार्यक्रम

बागलुङ/ जिल्लाको गलकोट नगरपालिका-७ मल्म र बडिगाड गाउँपालिका-८ को रणसिंकिटेनीमा मुख्यमन्त्री कृषि कार्यक्रम संचालन हुने भएको छ । बिपन्न बस्तीमा एकीकृत कृषि कार्यक्रम संचालन नहुँदा किसानले उत्पादन बढाउन नसकेको भन्दै कृषि ज्ञान केन्द्र बागलुङले यो...

बागलुङको चैतेदशै मेलामा खाद्यको गुण नियन्त्रण अनुगमन

बागलुङ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चैतेदशै मेलामा बजार अनुगमन गरेको छ । बिशेषगरी खाद्य पसल, चना चटपट र खुला रुपमा बेचिएका खानाका परिकारमा डिभिजनले विभिन्न सरोकारवाला निकायको रोहवरमा अनुगमन गरेको हो...

बहिरा विद्यार्थीको कान परिक्षण शिविर

बागलुङ/ धौलागिरी बहिरा आवसीय माध्यामिक विद्यालय बागलुङमा अध्ययनरत बहिरा विद्यार्थीहरुको कान परिक्षण शिविर आइतबारदेखि शुरु भएको छ । लग्जम्बरको बच्चाको कान संस्थाको आर्थिक सहयोग, सामुदायिक सहयोग केन्द्र चितवनको आयोजना र धौलागिरी एकीकृत ग्रामिण विकास केन्द्रको...

स्थानीय उत्पादनको घट्दो व्यापार, व्यवसायी निराश

बागलुङ/ तीस वर्षअघि चैतेदशैं मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार/पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउँथे । भरिया खोज्ने, भारी बनाउने, बाटोमा खानेबस्ने व्यवस्था गर्दा...

राष्ट्रिय टोली यू-१९ का सदस्य सुवासलाई काठेखोलाले दियो ५० हजार

बागलुङ / क्रिकेट खेलमार्फत आफ्नो पहिचान बनाई राष्ट्रको इज्जत उचा बनाउन सफल सुवास भण्डारीलाई काठेखोला गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय टोली यू–१९ का सदस्य भण्डारीको गृह पालिकाका अध्यक्ष राजु थापाले सोमवार...

बागलुङमा चैतेदशैं मेला सुरु, भलिवलमा १३ समुह सहभागी

बागलुङ/ बागलुङमा सोमबारदेखि चैतेदशैं मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बेलाको आयोजना गरेको हो । गण्डकी प्रदेशकै ठूलो मेलाका रुपमा रहेको चैते दशैं मेलामा आयोजना गरिएको राष्ट्रिय भलिबल खेल प्रतियोगिताको...

उपभोक्ता समिति गठनमा समस्या : अलपत्र बने योजना

बागलुङ/ स्थानीय तहले बिनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ । गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्तिको अभाव छ भने भएका युवाहरु समेत समितिमा बस्न मान्दैनन् । काठेखोला गाउँपालिका–६ वडा...

सडकको काम समयमा नभएको भन्दै उपभोक्ता आन्दोलित

बागलुङ/ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोट पुग्ने सडक स्तरोन्नतिको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले बागलुङ नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । सडक निर्माणमा भैरहेको ढिलासुस्तीविरुद्ध स्थानीयले सरोकार समिति नै गठन गरेर संघर्ष थालेका हुन्...

चैते दसैं बागलुङे मेलैमा, लाइदेऊ माया भेटभाको बेलैमा…

बागलुङ कालीका मन्दिरमा भक्तजनको भीड : चैते दसैंको अवसर पारेर बागलुङ कालिका मन्दिरमा पुजा गर्न र दर्शन गर्न आउने भक्तजनको संख्या बढेको छ । मन्दिर परिसरमा देखिएको धार्मिक पर्यटकको भीड । तस्वीर: ढोरपाटन । ...

-->