बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

बागलुङ/ चैत्र शुक्ल प्रतिपदा आजदेखि नवरात्र सुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैं अर्थात् बडादशैँ जति भव्य रुपमा सर्वसाधारणले चैते दशैं...

गलकोटका ग्रामीण सडक पक्की बन्दै

बागलुङ/ हिउँदभरी डोजर लगाएर सडक बनाउने, बर्षात्मा पहिरोले पुरेपछि पछुताउने प्रवृत्ति हटाउन गलकोट नगरपालिका–६ मा पक्की सडक बनाउने लहर चलेको छ । वडा अध्यक्ष रामप्रसाद कंडेलले चालु बर्षको शुरुवातमै सडकको छनौट गरेर पक्की बनाउने...

‘बिभेदको प्रकृति फेरियो, अझै बढी पीडा हुन्छ’

बागलुङ/ नेपालमा दलित आन्दोलनको उद्गम स्थल हो बागलुङ । दलित आन्दोलनका पीता मानिने भगत सर्वजित विश्वकर्माले १९९७ मा ‘विश्व सर्वजन संघ’ स्थापना गरेर जातीय बिभेदबिरुद्ध बिगुल फुक्न सुरु गरेका थिए । बागलुङमा अभियानको ८२...

सामुदायिक विव्यस महासंघ बागलुङको अध्यक्षमा शाक्य चयन

बागलुङ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ बागलुङ नगर कार्य समितिको अध्यक्षमा बाबुलाल शाक्य चयन भएका छन् । सोमबार बागलुङमा सम्पन्न भेलाले शाक्यको अध्यक्षतमा ११ सदस्यीय नगर कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु...

स्वास्थ्यका सेवा पारदर्शी बनाउन मासिक ‘बुलेटिन’

बागलुङ/स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको बिषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख...

१५ बर्षमा पनि उठेन क्याम्पस चलाउन महायज्ञमा बोलेको ९ लाख

बागलुङ/बर्षअघि शान्ति दिप बहुमुखी क्याम्पस सञ्चालनका लागि गरिएको महायज्ञमा बोलकबोल गरेको चन्दा रकम भुक्तानी नभएपछि क्याम्पसले सार्वजनिक सूचनामार्फत भुक्तानीका लागि ताकेता गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको क्याम्पस सञ्चालनका लागि २०६४ सालमा भएको...

स्ववियू निर्वाचनको सूचना खारेज गर्न पाँच विद्यार्थी संगठको माग

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनका लागि जारी गरिएको निर्वाचन सम्बन्धी सूचना तत्काल खारेज गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् । अनेरास्ववियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका खिमानन्द कंडेल, अखिल क्रान्तिकारी विप्लवका सुधन विक, अखिल क्रान्तिकारी...

एक लाखमै बन्यो पक्की पुल !

बागलुङ/अत्यावस्यक सामाग्री एक लाखमा खरिद गरेपछि श्रमदान र अन्य सहयोगबाट गलकोटमा पुल बनेको छ । बिद्यालय आउन सास्ती खेपेका बिद्यार्थीलाई पुलले साथ दिएको छ । पुल बनेपछि स्थानीय बासिन्दाले घाँस दाउराका लागि पनि बर्षात्मा...

वडास्तरमा ‘मिसन ग्रासरुट’, कार्यकर्तामा उत्साह

बागलुङ/ नेकपा एमलोले पार्टी संगठनलाई सुदृढ र सशक्त बनाउन सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान वडा तहसम्म पुगेको छ । ‘मिसन ग्रासरुट’ अभियान वडामा पुग्दा पार्टी कार्यकर्ताहरुमा उत्साह देखिएको छ । केन्द्र, प्रदेश, जिल्ला र पालिका...

शान्तिदीपमा सर्वसम्मत स्ववीयु नेतृत्व

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको शान्तिदिप बुहुमुखी क्याम्पसमा जमुना देवि शर्माको नेतृत्वमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन गठन भएको छ । स्ववीयुको उपसभापतिमा गीता नेपाली, सचिवमा मुना भुसाल र कोषध्यक्षमा विपना परियार सर्वसम्मत चयन भएका...

-->