बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लामो पुल नजिकैको भीरबाट लडेर किशोरीको मृत्यु

बागलुङ/ पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ बर्षिया अप्सरा...

चैत्राष्टमी मेला सम्पन्न गर्न उपसमिति गठन

बागलुङ/ कालीका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा चैत १३ देखि १७ गतेसम्म हुने चैतेदशै मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । बैठकले बागलुङमा प्रत्येक बर्ष हुने ऐतिहासिक चैते दशै मेला सम्पन्न...

भीमापोखरामा गुहेँली यूनिक सञ्चारको सहकारी शिक्षा

बागलुङ / गुहेँली यूनिक सञ्चार सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम काठेखोला-२ भीमापोखरामा सम्पन्न गरेको छ । शुक्रबार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा रहेको मुख्य कार्यालयमा...

पात्लेखेत र बुकेनीमा चितुवा आतंक

बागलुङ/चितुवाले घरगोठमा पसेर पशुचौपाय मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बागलुङका बिभिन्न गाउँमा चितुवाले आतंक मच्याएको हो । बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत र बुकेनी गाउँमा पछिल्लो १५ दिनमा मात्रै चितुवाले चार वटा बोका मारेको...

भागबण्डा गरेर गलकोट क्याम्पसको स्ववियुमा भयो सर्वसम्मत

बागलुङ / जिल्लाको गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे निर्वाचित भएका छन् । क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनले सहमती गरेर गैरेलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेका हुन् । स्ववियुको उपसभापतिमा...

धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ गतेसम्ममा जुनसुकै बेला निर्वाचन हुने

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पसले निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नसकेपछि चैत १८ गतेसम्ममा जुनसुकै बेला हुने गरि अर्को मिति तोकेको छ । विद्यार्थी संगठनहरुको सहमतिमा १८ गतेसम्म जुनसुकै मितिमा निर्वाचन गर्नेगरी क्याम्पस...

अधिकारका लागि उपभोक्ता शिक्षा

बागलुङ/ नेपालको संविधान र कानूनले दिएका उपभोक्ता अधिकार व्यवहारमा लागू नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले राज्य उत्तरदायी र हरेक नागरिक सचेत बन्न सके अधिकार लागू हुने उनीहरुको भनाई छ । विश्व उपभोक्ता अधिकार दिवशको...

पहिलो पार्टी एमालेबाट मात्रै समृद्धि सम्भव: जगत विश्वकर्मा

बागलुङ / नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले नेकपा एमाले मुलुकको लोकप्रिय पहिलो पार्टी भएकोले यसवाट मात्रै मुलुकको समृद्धि सम्भव भएको वताएका छन् । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला-७...

एसईई परीक्षामा सहभागि हुने विद्यार्थीको बिदाई

बागलुङ/ आसन्न एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा उनीहरुलाई बिदाई गरिएको हो । एसईई परीक्षामा सफताको शुभकामना दिएर सहभागि हुने विद्यार्थीहरुलाई बिदाई...

नेविसंघले माग्यो क्याम्पस प्रमुखको राजिनामा

बागलुङ/ नेपाल विद्यार्थी संघ, धौलागिरी बहुमुखी इकाई समितिले क्याम्पस प्रमुखको राजीनामा माग गरेको छ । तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गराउन नसेकेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको राजिनामा माग गरेको हो । बुधबार नेविसंघका...

-->