बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा विवाद उत्पन्न भएपछि निर्वाचन अधिकृतले राजिनामा दिएका छन् । निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले मंगलवार राजीनामा दिएका हुन् । क्याम्पस प्रमुखलाई बुझाएको राजिनामामा न्यौपानेले क्याम्पसमा विकसित घट्नाक्रमले निर्वाचनका सम्पूर्ण...
बागलुङ / धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा विवाद उत्पन्न भएपछि केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका छन् । तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख...
पोखरा / बाग्लुङको काठेखोला गाउँपालिका-६ विहुँका डिलप्रसाद सापकोटा शनिबार डालेघाँस काटेर छिमल्दै थिए । मोबाइलमा घन्टी बज्यो । ६३ वर्षीय डिलप्रसादले फोन उठाए । ‘सापकोटा बाजे नमस्कार, म रामचन्द्र पौडेलको सचिवालयबाट चिरञ्जीवी अधिकारी । रामचन्द्र...
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगंगा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि जलाशययुक्त आयोजना कोशेढुंगा सावित हुने भन्दै अधिकारीले तत्काल...
बागलुङ/ जिल्लामा क्रियाशिल सहकारी संघहरु सहकारीमा देखिएका समस्या समाधान गर्न मिलेर अघि बढ्न तयार भएका छन् । बागलुङमा एक/दुई वटा सहकारीबाहेक अन्यको अबस्था चुस्त रहेको भन्दै समस्याग्रस्त सहकारीको सुधारका लागि संघहरुले साझा कार्यक्रम बनाउने...