बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ज्योतिपुञ्जको भवन शिलान्यास

बागलुङ/ ज्योती पुञ्ज प्राथमिक विद्यालय बागलुङ नगरपालिका–७ को दुई कोठे पक्कि भवनको शिलान्यास गरिएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बुधबार भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै खड्काले शिक्षा क्षेत्रमा बनिरहेका पक्कि...

श्रमीक महिलालाई अपमानको त्रास

बागलुङ/ बिहान उज्यालो भएदेखि झिमिक्कै रात नपरेसम्म फोहोरसँग पौंठेजोरी नखेले घरको चुल्हो बल्दैन् । स–साना छोराछोरीको विद्यालय खर्च, नानाचाचा र सिंगो परिवारको दानापानीको मुख्य स्रोत नै फोहोरसँग खेलेको पौठेजोरीबाट प्राप्त हुने मोहोर हो । बर्षौंदेखिको...

नारी दिवसमा प्रगतीको सहकारी शिक्षा

बागलुङ/ १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङले महिला शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सञ्चालन गरेको छ । बागलुङ बजारको राधाकृष्ण मन्दिर सभाहलमा सञ्चालित सहकारी शिक्षामा १५० जना...

यसरी सुरु भयो काठेखोलामा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

बागलुङ / नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान जिल्लाको काँठेखोला गाउँपालिकामा बुधवारदेखि सुरु भएको छ । पालिका स्तरीय कार्यक्रमको एमालेका पोलिटब्यूरो सदस्य तथा अभियानका केन्द्रिय प्रतिनिधी जगत विश्वकर्माले एक कार्यक्रमविच पालिका कार्यालयबाट अभिमुखीकरण...

नारी दिवशमा सम्मान र अधिकारका कुरा

बागलुङ/१ सय १३ औं अन्तराष्ट्रिय नारी दिवश बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशको अबसरमा प्रवचन, सचेतना ¥याली तथा सामाग्री बितरण समेतका कार्यक्रमहरु सम्पन्न भएका हुन् । बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको आयोजनामा...

महिलाको नेतृत्व महिलाकै सहभागिता

घरमा बसेर फेसबुक र टिकटक चलाएर दिन काट्नुभन्दा दुईचार पैसा हुने काम गाउँमै पाउँदा खुशी लागेको सृजना टोल पदमार्ग उपभोक्ता समितिकी सविच राधा रानाले बताईन् । बागलुङ/अक्सर विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ ।...

मालढुंगाको प्रबेशद्वारले पायो संरक्षक

बागलुङ/ जिल्लाको एकमात्रै मालढुंगा प्रबेशद्वारले लामो समयपछि संरक्षक पाएको छ । जिल्ला समन्वय समिति बागलुङले प्रबेशद्वारको मर्मत गरेर संरक्षकत्व ग्रहण गरेको छ । प्रबेशद्वार मर्मतपछि चिटिक्क बनेको छ । बागलुङ प्रबेशको मुख्य नाका मालढुंगामा रहेको...

भकूण्डे स्वास्थ्यचौकीको भवन अलपत्र…

यो स्वास्थ्यचौकीमा बर्षमा झण्डै ५० देखि ७० जना गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणमा आइरहेकोमा सुत्केरी हुने बेलामा सहर जान बाध्य भएको अनमी देवी थापाले बताइन् । बागलुङ/ सात बर्ष अघिदेखि निर्माणाधिन भवन नबनेपछि भकुण्डेको स्वास्थ्यचौकी...

धौलागिरी जागरणको १६ औं वार्षिकोत्सव

बागलुङ/ आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव ढोरपाटनमा सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायतले विकासका लागि चेतना आवश्यक रहेको र आम...

वाइसिएल बागलुङद्वारा प्रधामन्त्रीको ध्यानाकर्षण

बागलुङ/ नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग ९वाइसिएल० बागलुङले ५ बुँदे मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । वाईसिएलले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउँदै...

-->