बागलुङ/नेकपा एमालेले देशब्यापी रुपमा जारी राखेको मिसन ग्रासरुट अभियानअन्तर्गत बागलुङका स्थानीय तहमा बैठक–भेला सुरु भएका छन् । पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटिबाट खटाईएका नेताहरुको उपस्थितीमा भेला बैठक सुरु भएका हुन् । बागलुङको बरेङ गाउँपालिका,...
बागलुङ/ नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन भएका छन् । सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेसनले खिमबिक्रम शाहीलाई...
बागलुङ/ आसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा १० वटा बिद्यार्थी संगठन दर्ता भएका छन् । शुक्रबार तोकिएको समयमा १० संगठन दर्ता भएको क्याम्पसका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले बताए । क्रियाशिल संगठन थोरै...