बागलुङ / विधार्थी संगठन र प्रशासनविच विवाद चुलिदा धौलागिरी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । निर्वाचनको निर्धारित तालिका अनुसार शनिवार स्ववियु निर्वाचनका लागि क्याम्पसमा मनोनयन दर्ता भएन । फर्जी विद्यार्थीलाई क्याम्पस...
बागलुङ / बिश्व हिन्दु महासंघ बागलुङको दोश्रो जिल्ला अधिवेसनले जव्वरबहादुर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेसनले बरिष्ठ उपाध्यक्षमा रमेश राजभण्डारी, उपाध्यक्षमा गौरी शंकर सुवेदी, चन्द्रप्रसाद सापकोटा, पार्वती शर्मा, सचिवमा...
बागलुङ/ होटल तथा रेष्टुँरामा काम गर्ने महिला श्रमिकहरुले आफुहरुलाई समुदायले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने माग गरेका छन् । होटल तथा रेष्टुँराहरुमा काम गर्ने महिला श्रमिकहरुलाई समुदायले हेर्ने दृष्टिकोण अन्य रोजगारीका क्षेत्रमा रहेका महिलामा जस्तो...
बागलुङ/ फर्जि परिचयपत्र भेटिएको भनि धवलागिरि बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र...
बागलुङ/ अबैध जडिबुटी ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारको देवचोकबाट निसीखोला गाउँपालिकाका दुई युवालाई जडिबुटीसहित नियन्त्रणमा लिईएको हो । निसीखोला गाउँपालिका–५ कारीगाउँका २४ बर्षिय मिलन भण्डारी...