बागलुङ/ देउराली प्रावि बागलुङ नगरपालिका–४ ओडारचौरले चारकोठे नयाँ भवन निर्माण थालेको छ । राष्ट्रपति शैक्षीक सुधार कार्यक्रमअन्र्तगत निर्माण थालिएको भवनको सोमबार पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले शिलान्याश गरे । आगामी असार मसान्तभित्रै निर्माण...
बागलुङ/ निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए । मगरहरुको बाहुल्यता रहेको...
बागलुङ/बरेङ गाउँपालिका–३ बाटकाचौरस्थित ज्ञानोदय आधारभुत बिद्यालयको ६७ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले शैक्षिक गुणस्तर बृद्धिका लागि बिद्यार्थी, अभिभावक र शिक्षकको समान भुमिका...