बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ/ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारबाट बागलुङ बजारमा शुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्दै श्रेष्ठले खेल क्षेत्रमा पछिल्लो समय बागलुङले...

ज्येष्ठ नागरिकलाई सम्मान, शहीद र बेपत्ताका परिवारलाई मासिक भत्ता

बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसर पारेर आइतबार जनयुद्धका शहीद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक...

संविधान र लोकतन्त्र पक्षधरबीच सहकार्य आवश्यकता छ : गुरुङ

बागलुङ/ नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी बागलुङको बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले पार्टी सुदृढीकरणमार्फत दक्षिणपन्थी अवसरबाद र प्रतिगमनलाई परास्त गर्न संविधान र लोकतन्त्र पक्षधरबीच सहकार्य...

प्रगतिलाई पहिलो रोजाईको सहकारी बनाउन जोड

बागलुङ / प्रगति बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुसंग शनिवार अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी शेयर सदस्यहरुले संस्थालाई पहिलो रोजाईको सहकारी बनाउन जोड दिएका छन् । सञ्चालक सदस्यहरुको नेतृत्वदायी भूमिका र...

चिल्ड्रेन लाइफलाई आइएसओ चिन्ह, २३ औं वार्षिकोत्सवमा सार्वजनिक

बागलुङ/ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । सातादेखि विभिन्न क्रियाकलाप गर्दै आएको बिद्यालयले शुक्रबार मुल समारोह गरेको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार...

यो संसदबाट स्थिर सरकार बन्दैन् : एमाले सचिव अर्याल

बागलुङ/नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको संसद असजिलो अबस्थामा रहेको बताएकी छन् । देशमा कुनै पनि भरपर्दो राजनीतिक शक्तिले बहुमत ल्याउन नसकेको भन्दै अर्यालले अहिलेको संसदबाट स्थिर सरकार बन्नेमा आशंका रहेको बताईन् । पछिल्लो राजनीतिक...

पुँजीगत खर्च र आम्दानी दुवै बढाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न आम्दानी र पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् । प्रदेश संरचनाबिना संघीयताको मर्म पुरा नहुने भन्दै प्रदेशको औचित्य पुष्टि गर्न आफ्नो आम्दानी र...

हात्तिपाइले औषधि खुवाउने अभियान सुरु

बागलुङ/ हात्तिपाइले बिरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । बिहिबार बागलुङस्थित धौलागिरि अस्पतालमा जिल्ला समन्वय प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ लगायतले औषधि सेवन गरे अभियानको थालनी गरे । बागलुङ नगरपालिका...

न्यु एभरेष्ट एकेडेमीले मनायो १७ औं वार्षिकोत्सव

बागलुङ/ न्यु एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १७ औँ बार्षिकोत्सव तथा विद्यार्थी एवंम् अभिभावक दिवस बिहिबार एक समारोहका बिच सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक संस्थाहरुले गुणस्तरीय...

लायन्स डिष्ट्रिक ३२५ को तेस्रो क्याबिनेट बैठक बागलुङमा

बागलुङ/लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपालको तेस्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै डिष्ट्रिक ३२५ जे नेपालको तेस्रो क्याबिनेट बैठक फागुन १२ र १३ गते बागलुङ बजारमा...

-->