बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बैशाखभित्रै बागलुङ बजारमा लिफ्टीङ खानेपानी

बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी बैशाखभित्र बागलुङ बजारमा शुद्ध खानेपानी पु¥याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म पानी पुगेसँगै बैशाखभित्रै बजारमा शुद्ध खानेपानी...

निसीखोलाका नागरिक स्वास्थ्य बिमाबाट बञ्चित

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बिमा बापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बिमा सुविधाबाट बञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागि गराउन गाउँपालिकाले बिमा बापतको रकम समयमै भुक्तानी नदिँदा बिमा कार्यान्वयनमा नआएको हो...

हाजिर जवाफमा न्यू एभरेष्ट प्रथम

बागलुङ/ न्यू एभेरेष्ट एकेडेमी बागलुङको १७ औं बार्षिकोउत्सवअन्तर्गत बुधबार भएको हाजिरजवाफ प्रतियोगितामा आयोजक न्यू एभरेष्टका दुई समुह प्रथम र द्वितीय भएका छन् । प्रतियोगितामा न्यू एभरेष्ट ‘ए’ प्रथम र समुह ‘बि’ द्वितीय भएका हुन्...

गौबधको आरोपमा चार जना पक्राउ

बागलुङ/गौबधको आरोपमा बागलुङमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेबाट गाई वध गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । बिनामारेका डिलबहादुर परियारको गोठमा गाई वध गरेर मासु...

राष्ट्रपती भण्डारीद्वारा कालिका मन्दिरमा बिशेष पुजाअर्चना

बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा बिशेष पुजाअर्चना गरेकी छन् । बुधबार बिहान १० बजे राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा बिशेष पुजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत...

राष्ट्रपति भण्डारी बागलुङमा, अमर थापाले गरे स्वागत

बागलुङ / राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ आईपुगेकी छन्। बागलुङ कालिका भगवतीको दर्शनका लागि राष्ट्रपति भण्डारी बुधबार विहान यहाँ आईपुगेकी हुन्। उनी नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आईपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला...

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सनराइजलाई ७ स्वर्ण

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुँद प्रतियोगितामा सनराइज आवासीय माविले सबैभन्दा धेरै स्वर्णपदक जितेको छ । मंगलबार बेलुकीसम्मका खेल सकिंदा सबैभन्दा धेरै ७ स्वर्ण, ६ रजत र १ कास्य पदक जितेर...

पञ्चकोटमा विराट महायज्ञ सुरु

बागलुङ/ बागलुङ नगरपालिका–६ स्थित सर्वशिद्धिधाम पञ्चकोटमा मंगलबारदेखि विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विराट महायज्ञ सुरु भएको छ । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिएको महायज्ञ यसपटक संचालन गरिएको हो । महायज्ञको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त...

काठेखोला गाउँपालिकामा प्राविधिक अभाव

बागलुङ/ गत साता काठेखोला गाउँपालिकामा भएको सार्वजनिक सुनुवाइमा अधिकांशले कर्मचारी कार्यालयमा नबसेको गुनासो गरे । कतिपयले प्राविधिक नभएको बताए । भएकाहरुले पनि समयमा काम नगरिदिएको गुनासो गरे । उनीहरुले एउटै कामका लागि तीनचार पटक...

बरेङले थाल्यो योजना बनाउनुपूर्व किसानसँग छलफल

बागलुङ/ कृषि तथा पशुजन्य उत्पादन बृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्या...

-->