बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निर्माणाधिन ‘बागलुङ संग्राहलय’को भवन १२ वर्षदेखि अलपत्र

बागलुङ/बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा निर्माण भएको ‘बागलुङ संग्राहलय’को भवन निर्माण सम्पन्न नहुँदै जिर्ण बनेको छ । १२ बर्षदेखि निर्माणाधिन संग्राहलयका संरचना जिर्ण भएका हुन् । रामरेखा सामुदायीक वन क्षेत्रमा निर्माण सुरु भएको भवनले पुरा आकार...

शिवरात्री मेलामा पनि हात्तिपाइलेविरुद्धको अभियान

बागलुङ/ महाशिवरात्रीको अवसरमा बागलुङका विभिन्न शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । ती भीडमा यो पटक हात्तिपाइले रोग विरुद्धको अभियानसमेत समावेश गरिएको छ । मन्दिरमा पूजा गर्ने, भजनकृतन तथा अन्य विभिन्न गतिविधि गरेर शिवरात्री मनाउँदा...

काम नगर्ने दुई ठेकेदार कालोसूचीमा

बागलुङ/ काम नगर्ने ठेकेदारहरु धमाधम कारवाहीमा पर्न थालेका छन् । बागलुङका योजना अलपत्र पार्ने ठेकेदारलाई डिभिजन सडक कार्यालयले कारवाही गरेको छ । पक्की पुलको ठेक्का लिएर वर्षौंसम्म म्याद थपिरहने, काम नसक्ने ठेकेदार कारवाहीमा परेका हुन्...

शिकारी पर्खिरहेको ढोरपाटन शिकार आरक्ष

बागलुङ/ ढोरपाटन शिकार आरक्षमा बर्षको दोस्रो शिकार याम सुरु भएको छ । आगामी शिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै शिकार आरक्ष शिकारी पर्यटकको पर्खाइमा छ । राष्ट्रिय निकुञ्ज...

स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चौकीमा प्रसुती सेवा प्रभावित

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ स्थित भीमापोखरा स्वास्थ्य चौकीको प्रसुती सेवा प्रभावित भएको छ । प्रसुती गृहमा खटिनुपर्ने जनशक्ति नहुँदा सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरु गर्भ परीक्षण तथा प्रसुती सेवाको लागि सदरमुकाम बागलुङ...

पानीका स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

बागलुङ/ पानीका स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत् ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन बन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो । पानीको...

दुई डाक्टरसहित गलकोट नगर अस्पतालमा सेवा सुरु

बागलुङ/ मंगलबार गलकोट नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिले नगर अस्पतालमा आएका एमजिडिपी डा. राजेश पौडेलको भब्य स्वागत गरे । यसअघि पनि यहाँ काम गरेको अनुभव भएका पौडेल नगर अस्पतालमा पुगेपछि स्थानीय पनि खुसी थिए । नगर अस्पताल...

शिवरात्रीको उपलक्ष्यमा गौरीधाममा सरसफाइ

बागलुङ/ शिवरात्रीको अवसर पारेर कपडा तथा फेन्सी व्यवसायी समितिले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको गौरीधाम मन्दिरमा सरसफाई गरेको छ । शिवरात्रीमा मेला लाग्ने भएकाले मन्दिरलाई सुन्दर र सफा बनाउनका लागि समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर सफा...

दृष्टिविहीन शिक्षकमाथि अमानवीय विभेद

बागलुङ/ नगरपालिकाले सरुवा गरेको पत्र लैजादापनि विद्यालयका प्रअले चासो नदिएर एक शिक्षक दुई महिनादेखि कामविहीन बनेका छन् । बागलुङ नगरपालिका वडा नंं ३ निबासी दृष्टिविहीन विकल थापालाई विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले हाजिरी नगराएका हुन्...

बिद्यालयलाई स्रोत जुटाउन महायज्ञ

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकस्थित जैमिनी संस्कृत पाठशालाको स्तरबृद्धिका लागि महायज्ञ सञ्चालन भएको छ । बिद्यालय व्यवस्थापन समितिले सञ्चालन खर्च जुटाउन र स्तरबृद्धि गरिएको कक्षा सञ्चालनका लागि स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको हो । फागुन...

-->