बागलुङ / स्थानीय तहको निर्वाचनपछि बागलुङ नगरपालिकाले २०७४ सालमा तत्कालीन महिला तथा बालबालिका कार्यालयमा न्यायिक समिति स्थापना गर्यो । समितिमा तोकिएका ३ सदस्यसहित न्यायिक निरुपणका लागि इजलास समेत बनायो । अदालतको जस्तै इजलास बनाएपछि धेरै मुद्दाको छिनोफानो...
बागलुङ/ जिल्लामा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा शुक्रबार प्रजनन् स्वास्थ्य समिति गठन गरिएको हो । समितिको सदस्यमा धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट, जिल्ला...