बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा ‘एक प्रहरी, एक म्याटे«स’

बागलुङ/ जिल्लामा कार्यरत प्रहरीलाई आरामदायी विस्तारको लागि ‘एक प्रहरी, एक म्याटे«स’ वितरण गरिएको छ । जिल्लाका दश स्थानीय तहको सहकार्यमा एक जना प्रहरीलाई एक आरामदायी विस्तारा उपलब्ध गराउने अभियान अन्र्तगत पहिलो चरणमा ३८९ थान म्याट्रेस...

पालिका र जिल्ला कार्यालयबीच समन्वय आवश्यक

बागलुङ/जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा रहेका सघिय र प्रदेश कार्यालय तथा स्थानीय तह र समन्वय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा संघिय र प्रदेश कार्यालयको बजेट, नीति र कार्यक्रम बारे पनि...

बागलुङ कालीकादेखि भकुण्डे जाने केबलकारको बहस

बागलुङ/ प्रसिद्ध बागलुङ भगवती मन्दिरदेखि भकुण्डेसम्म केबुलकार बनाउने बिषयमा छलफल शुरु भएको छ । पर्यटन क्षेत्रका अगुवा कृष्ण केसीको नेतृत्वमा प्राविधिक टोलीले प्रारम्भिक अध्ययन समेत गरेको र सरोकारवाला सँगको छलफल पछि यो अभियानलाई अगाडि...

समय सकिएपछिपछि आप्रवासन कार्यक्रम निरन्तरता दिने

बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम तथा भावी योजना सम्बन्धी स्थानीय सरकारका पदाधिकारी सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामी परियोजनाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रम लागू भएका ४ पालिका तथा नभएका पालिकाका प्रमुख समेत सहभागि थिए ।...

‘एक बागी’ पुस्तकबारे बिमर्श

बागलुङ/ लेखक खगेन्द्र संग्रौलाको जीवनीमा आधारित ‘एक बागी’ पुस्तकमाथि संग्रौला र उक्त पुस्तकका लेखक उज्वल प्रसाईंसँग पाठकहरुको बिमर्श कार्यक्रम सोमबार सम्पन्न भएको छ । नयाँ विश्व अनलाइनले आयोजना गरेको कार्यक्रममा संग्रौलाले राजनीति, साहित्य र दैनिकीमा...

‘सहकारी मर्जर गर्दै लगानी बढाऔं’

बागलुङ/ बागलुङ नगरपालिकाले नगरभित्र क्रियाशिल सहकारी संस्थाहरुको पाश्र्वचित्र तयार पारेको छ । सहकारी तथा रोजगार प्रर्वद्वन शाखाको अगुवाईमा १ सय ६ वटा सहकारीको विस्तृत विवरण तयार पारिएको हो । आफ्नै सहकारी ऐनसमेत ल्याएको नगरपालिकाले विस्तृत...

रोशनीकुमारी श्रेष्ठलाई पठाइयो बागलुङको सिडिओमा

पोखरा / बागलुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा रोशनीकुमारी श्रेष्ठलाई पठाइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रजिअ बनाई पठाएको हो । श्रेष्ठ आएसंगै बागलुङले पहिलो पटक महिला सिडिओ...

कालीका मन्दिर जीर्णाेदार गरिंदै

बागलुङ/ बागलुङ कालीका भगवती मन्दिरको जीर्णोदार भैरहेको छ । साथै, यहाँका केही संरचनाको पुननिर्माण पनि भएको छ । मन्दिरमा कलात्मक मुर्ति कुद्ने काममा भने यहाँका एक पाका कलाकारले अगुवाइ गरेका छन् । ६० बर्षे भीमबहादुर...

परिवर्तनका लागि योगदान गरौ : प्रदेशसभा सदस्य थापा

बागलुङ/नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिलबहादुर थापाले आर्थिक र सामाजिक परिवर्तनका लागि सबैको सकारात्मक योगदान हुनुपर्ने बताएका छन् । कसै न कसैको योगदानबिना देशमा परिवर्तन भएको इतिहास नरहेको भन्दै थापाले विकास...

डिएलएको उपाध्यक्षमा बागलुङका भूमिश्वर गौतमको उमेदवारी

बागलुङ/डेमोक्रेटिक लयर्स एसोसिएसनको धौलागिरी समितिको बैठकले आसन्न केन्द्रीय महाधिवेसनमा अधिवक्ता भूमिश्वर गौतमलाई केन्द्रीय उपाध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको छ । गौतमले राखेको उमेदवारीको एजेण्डालाई बैठकले सर्बसम्मत रुपमा पास गरेको हो । बागलुङ, पर्वत र म्याग्दीमा...

-->