बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वास्थ्य संस्थामा वैकल्पिक उर्जा

बागलुङ/ विद्युत नभएको बेला मोवाईल बत्तिको सहारामा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको यहाँको एक स्वास्थ्य संस्थामा बैकल्पिक उर्जाको व्यवस्थापन गरिएको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ल स्थित मल्ल स्वास्थ्य चौकीमा उज्यालोको लागि वैकल्पिक ऊर्जा (व्याकअप)को...

थापा दम्पत्तीलाई उपचार खर्च सहयोग

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर थापा र उनकी श्रीमती उजेली थापाको उपचारका लागि गुहेली सञ्चार सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । सहकारीले उपचार खर्च सहयोग अभियान सञ्चालन गरेर जम्मा गरेको एक लाख...

बागलुङमा शहीद दिवस मनाइयो

बागलुङ/राणा विरोधी आन्दोलनमा फाँसीको सजाए पाएका सहिदको संझनामा मनाइने शहीद दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द ठकुरीले राणा विरोधी आन्दोलनमा १९९७ साल माघमा...

वास्थ्य चौकी निर्माणको अनियमितताबारे चासो

बागलुङ/बागलुङको भकुण्डे स्वास्थ्य चौकी निर्माण गर्ने ठेकेदारले काम अलपत्र पारेको भन्दै भ्रष्टाचारविरुद्ध नागरिक निगरानी केन्द्रले चासो बढाएको छ । भवन बनाएर काम नसकी अलपत्र छाडेकोले अनियमितता भएको, जनताको स्वास्थ्य सेवा पाउने अधिकारको हनन् भएको भन्दै...

भेदभाव घटाए कुष्ठरोगी खुल्छन्

बागलुङ/सचेतना अभाव र वेवास्ताका कारण बागलुङमा कुष्ठरोगीको संख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार अघिल्ला वर्षको तुलनामा चालु वर्षको पहिलो ५ महिनामै कुष्ठरोगी बढेको देखिएको हो । आइतबार भएको अन्तक्र्रियामा स्वास्थ्य कार्यालयका प्रमुख...

मौलिक संकृति ओझेलमा परे : उपकुलपति गुरुङ

बागलुङ/ गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोेरे गुरुङले विदेशी संकृतिहरु मौलाएकाले नेपाली मौलिक संस्कृतिहरु ओझेलमा परेको बताएका छन् । विदेशीको सिको गर्दा नेपाली कला संकृतिको मौलिकता नै खस्किन थालेकोप्रति गुरुङले चिन्ता व्यक्त गरे । बागलुङमा आइतबारदेखि...

१३६ जनाको आँखा परीक्षण

बागलुङ/ बागलुङमा सञ्चालित निशुल्क आँखा परीक्षण शिविरबाट १ सय ३६ जनाले आँखा परीक्षण गराएका छन् । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा विद्यामन्दिर माध्यामिक विद्यालयमा आयोजना गरिएको शिविरमा निशुल्क आँखा परीक्षण गराएका...

बागलुङको बडिगाडकी महिलाको गुल्मीमा हत्या

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा बिभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गंगा देवि शेरचनको हिजो राती हत्या भएको प्रहरीले...

संस्थागत सुत्केरी गराउन सघाउँदै आमाहरु…

बागलुङ/ छ सन्तानकी आमा भिममाया आजभोली विगत सम्झेर झसंग हुन्छिन् । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तानलाई घरको कुनामा जन्म दिइन् । उमेरले ६० कटेकी उनले २० बर्ष उमेर नपुग्दै बिबाह गरिन् ।...

बडिगाडमा फैलिँदो क्षयरोग

बागलुङ/ बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच महिनामा मात्रै बडिगाडमा ३६ जना क्षयरोगका बिरामी पहिचान भएका हुन् । अघिल्लो आर्थिक वर्षमा जिल्लाभर क्षयरोगीको संख्या १ सय ८५ थियो । तीमध्ये ५६...

-->