बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान...
बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । त्रिभूवन विश्व विद्यालय शिक्षा संकायका डिन प्रा. डा चित्रबहादुर बुढाथोकीले बार्षिकोत्सवको उद्घाटन गरे । उनले नेपालको उच्च शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा राज्यको लगानी अभाव...