बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अनेरास्ववियू बागलुङको अध्यक्षमा जि.सी.

बागलुङ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बागलुङको १९ औं जिल्ला अधिवेशनबाट रोशनजि.सी. अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा विन्दु पाठक, सचिवमा अनिल शर्मा, सहसचिवमा मनिष कंडेल, अनिता विक...

बागलुङमा नृत्य कार्यशाला हुने

बागलुङ/ जिल्लामा आगामी माघ १५ गतेदेखि सात दिने नृत्य कार्यशाला सञ्चालन हुने भएको छ । विद्यार्थीहरुमा नृत्य सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनका लागि कार्याशाला आयोजना गरिएको हो । जुनतारा मिडिया हाउस बागलुङको आयोजनामा सञ्चालन...

पुस्तकालयको स्थापना दिवस सम्मान तथा कोष स्थापना

बागलुङ/ विद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औ स्थापना दिवश त्रिदिवसिय कार्यक्रमका साथ बिहिबार सम्पन्न भएको छ । मंगलबारदेखी स्थापना दिवस मनाउन शुरु गरेको पुस्तकालयले बिहिबार पुर्व अध्यक्ष सम्मान, बालबालिकालाई स्टेशनरी वितरण तथा सरस्वती पुजासहित कार्यक्रमको...

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ बिजयी

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा बिजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई २–० गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ विजयी...

बागलुङ जेसिजको पदस्थापन

बागलुङ/ गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले देशको विकासमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । बागलुङ जेसिजजे आयोजना गरेको पदस्थापन कार्यक्रमलाई संवोधन गर्दै सुवेदीले देशका हरेक क्षेत्रमा युवाहरुको सहभागिता र सक्रियता सुनिश्चित गर्नुपर्ने बताए...

गलकोट नगर अस्पताल बिस्तारको तयारी

बागलुङ/गलकोट नगरपालिका ५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पुरा गर्न नगरपालिकाले दरबन्दी पुरा गर्ने, आवस्यक पूर्वाधार र सामाग्रीको जोहो गर्ने तयारी गरेको छ...

कहालीलाग्दो बसाइँसराइ गाउँनै रित्तिने खतरा

बागलुङ/एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका २२१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य...

धौलागिरी अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार

बागलुङ/ धौलागिरी अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मृगौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन...

सुन्तलाबाट नाफा कमाउँदै किसान

बागलुङ/ कहिले किरा लागेर त कहिले उत्पादन घटेर हैरान भएका किसानलाई यो बर्ष सुन्तला उत्पादनमा फाइदा भएको छ । अघिल्ला बर्षको तुलनामा यो बर्ष सुन्तलाको उत्पादन २० प्रतिशत बढेको छ । सुन्तलाको उत्पादन बढेकोमा किसान...

लोकमार्गको गलकोट खण्डमा नाली बन्दै

बागलुङ/ मध्यपहाडी लोकमार्गअन्र्तगत घोडाबाँधेदेखि हटियासम्मको जीर्ण सडक मर्मतको काम सुरु भएको छ । यहाँका घुम्ती चक्ल्याउने, पहिरो खसेका स्थानमा पर्खाल लगाउने र सडक पेटीमा नाली निर्माणको काम थालिएको लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए...

-->