बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाका दशवटा सामुदायीक बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरिएको हो । हाम्रो जैमिनी संस्थाले ‘हाम्रो जैमिनी संस्था विद्यालय अक्षयकोष’ कार्यक्रमअन्र्तगत...