बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अन्तराष्ट्रिय करातेमा बडीगाडका गणेश पाईजाले जिते स्वर्ण

बागलुङ/ बङ्गलादेशमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगितामा बडीगाडका गणेश पाईजाले स्वर्ण पदक जितेका छन् । नेपालबाट प्रतिनिधित्व गर्दै बडिगाड गाउँपालिका (बडीगाड डोजोका) खेलाडी गणेश पाईजाले स्वर्ण पदक जितेका हुन् । उनले ५५ केजी प्लसमा स्वर्ण...

कार्तुस कारोबार गरेका म्याग्दी पाखापानीका वडाध्यक्ष शेरपुञ्जालाई २ महिना कैद र जरिवाना

बागलुङ / कार्तुस (बुलेट) को कारोबार गरेको भन्दै उच्च अदालत पोखराको बागलुङ इजलासले म्याग्दी रघुगंगा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जालाई २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ । ‘इजाजत प्राप्त नगरी कार्तुस (बुलेट) को...

चित्रादेवी पाध्याको जीवन जोगाईदिन अपिल

बागलुङ/ दुवै मृगौलाले काम गर्न छोडेपछि शिक्षण अस्पताल काठमाण्डौंमा उपचार गराईरहेकी चित्रादेवी पाध्या (देवी)को उपचारमा खर्च अभाव भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी पाध्याको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि खर्च अभाव भएको भन्दै परिवारले...

जंगली बाँकोको गुन्द्रक शहरका भान्छामा पु-याउँदै किसान

बागलुङ/ यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पु-याएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समुहमा आबद्ध किसानले जंगलमा पाईने पिँडालु प्रजातीको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन् । उच्चपहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जंगली...

कर राजश्वमा सक्षम नगर बनाउन जोड

बागलुङ/बागलुङ नगरपालिकाको १२ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले दिगो विकास र कर राजश्वमा सक्षम नगर बनाउने निर्णय गरेको छ । सफा तथा दिगो र योजनाबद्ध बिकासलाइ गति दिन समयमा सन्तुलित विकासको नीति...

बिरामी बचाउन अस्पतालल गुहा¥यो मानव अधिकार संगठन

बागलुङ/ भर्ना हुन आएका बिरामी अस्पतालले उपचार गरेर जीवन बचाउने हो । तर, धौलागिरि अस्पतालमा आएका बिरामीलाई अस्पतालले पत्र काटेर मानवअधिकार संगठन बागलुङ शाखालाई जीवन बचाइदिन आग्रह गरेको छ । पुस २६ गतेको पत्रमा संगठनका...

बडिगाड बल्देधुरी घटनाका १६ जना आरोपितलाई जन्मकैद

बागलुङ / होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत बागलुङको आदेशले ती युवाहरु जन्मकैदमा परेका हुन्...

पुनःस्थापित काउले बस्तीमा खानेपानीको समस्या

बागलुङ/ चार वर्षअघि घर घरमा भ्वाङ पर्ने र भाँसिने समस्याले विस्थापित बस्ती पुनःस्थापना भयो तर खानेपानीको समस्या समाधान भएको छैन । काठेखोला गाउँपालिका–५ को काउलेबासीले नयाँ घरमा सरेपनि खानेपानी नपाएको गुनासो गरेका छन् । पानी...

ट्याक्सी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन नगरप्रमुख श्रेष्ठको जोड

बागलुङ / धौलागिरि अन्चल यातायात सेवा प्रालि बागलुङको तेस्रो वार्षिक साधारणसभा बुधवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभामा सहभागी ट्याक्सी व्यवसायीहरुले बागलुङबाट संचालन हुँदै आएको ट्याक्सी पोखरा लगायतका शहरमा जाउआउ गर्न सहज...

बागलुङ कालीकामा चैतेदशैं मेलाको तयारी

बागलुङ / बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आगामी चैतेदशैमा मेला आयोजना गर्ने भएको छ । झण्डै ५ सय वर्ष अघिदेखि स्वतस्फूर्त कालीका मन्दिरमा चैतेदशैमा मौलिक मेला लाग्ने गरेकोमा केही वर्ष अघिदेखि भने समितिले...

-->