बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यवसायी सापकोटाले गरे विद्यार्थीलाई सहयोग

बागलुङ/ युवा व्यवसायी रुसन सापकोटाले यहाँको एक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा खाद्यान्न सहयोग गरेका छन् । बागलुङको जैमिनी नगरपालिका–२ स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सापकोटाले पोशाक,...

मानसिक रोगी बलात्कार पीडित

बागलुङ/ मानसिक समस्या भएकी एक महिलालाई गलकोटका एक युवाले पटकपटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । गलकोट नगरपालिका–२ की ४५ वर्षीया महिलालाई स्थानीय २८ वर्षीय रामबहादुर गैरेले बलात्कार गरेको उजुरी परेको हो ।...

आफन्तको स्मृतिमा मानवसेवा आश्रममा मुम कुमारीको सहयोग

बागलुङ / मानव सेवा आश्रम बागलुङमा आश्रितलाई बागलुङ नगरपालिका–३ बोक्से निवासी समाजसेवी मुम कुमारी गौतमले दिवा खाजा खुवाएकी छिन् । साथै, उनले आश्रमलाई नगद १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् । गौतमका पति मोतीलाल...

अन्तर्राष्ट्रिय बागलुङ समाजको संरक्षकमा महेन्द्र केसी

बागलुङ / अन्तर्राष्ट्रिय बागलुङ समाजले संरक्षकहरू चयन गरेको छ। अंग्रेजी नयां बर्ष २०२३ को पहिलो दिन आईतबार अन्तर्राष्ट्रिय बागलुङ समाजको दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बसेको कार्यसमिति बैठकले बेलायतबाट महेन्द्र...

कपडा तथा फेन्सी व्यवसायी समितिको साधारणसभामा सम्मान

बागलुङ / कपडा तथा फेन्सी व्याव्सायी समिति बागलुङको १३औं बार्षिक साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगपालिकाका नगर उप–प्रमुख राजु खड्काले व्यापार व्यवसायमा नयांपन र...

प्रगतिको साधारणसभा सकियो, सिम्रिकको अध्यक्षमा चुडामणी सर्वसम्मत

बागलुङ / शुक्रवारबाट सुरु भएको प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १६ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठेखोला २ भीमापोखरा सेवा केन्द्रबाट शुक्रवारदेखि शुरु भएको साधारणसभा शनिवार बागलुङ बजारमा मुख्य सभा गरी सम्पन्न...

सहकारीको छवि बिग्रन नदिऔं : नगर उपप्रमुख खड्का

बागलुङ / बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अहिलेसम्म सहकारीको छवि राम्रो भएको बताए । उनले सहकारीको छविलाई लामोसमयसम्म पनि...

सहकारी प्रवद्र्धनमा प्रदेश सरकार क्रियाशिल: मन्त्री बुढा

बागलुङ/गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सहकारीलाई नियमन मात्र नगरी प्रवद्र्धनको लागि सरकारले काम थालेको बताएका छन् । उनले सहकारीको मोडल राज्यका हरेक निकायले पनि आत्मसाथ गर्नुपर्ने बताए । शनिवार गण्डकी प्रदेशको पुरानो...

शिक्षा ऐन छिटो आउनुपर्छ : सुवेदी

बागलुङ/ गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले संघिय शिक्षा ऐन छिटो आउनुपर्ने बताएका छन् । ऐन अभावमा धेरै काम अलपत्र भएको उनले बताए । शिक्षामा गुणस्तरीयता बढाउन सामुदायिक विद्यालयको शिक्षा सुधार्नुपर्ने पनि बताए । बागलुङ...

मालिका सेवा समाजको सम्मानले जेष्ठ नागरिक र अपांगमा खुशी छायो

बागलुङ / मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका-५ का ३७ जना जेष्ठ नागरिकलाई सम्मान र ६ जना पूर्ण अपांगलाई सहयोग गरेको छ । समाजको यो सहयोगले त्यहाँका जेष्ठ नागरिक र पूर्ण अपांगमा खुशी छाएको...

-->