बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

बागलुङ/ बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश...

बागलुङको अधिकारीचौर गाउँ अर्थात् ‘तरकारी गाउँ’

बागलुङ / अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’। गाउँभरी प्लास्टिकका टनेल। टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली। एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारीखेती भइरहेका छन्। अहिले ती...

तीन स्थानीय तहमा १० झोलुङ्गे पुल थपिए

बागलुङ/ जिल्लाका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे थपिएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा ढोरपाटन नगरपालिकामा तीन, बरेङमा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो । गत बर्ष निर्माण...

ऐतिहासिक ‘कोटघर’ पुग्ने कलात्मक पदमार्ग तयार

बागलुङ/ गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग निर्माण गरिएको हो । स्थानीय ढुंगाको प्रयोग गरेर कलात्मक पदमार्ग...

प्रचण्डप्रति पाण्डेको आक्रोश

बागलुङ/कांग्रेसको संसदीय दलको नेता चुनिएर मुख्यमन्त्रीको सपना देखेका सुरेन्द्र पाण्डे अहिले प्रतिपक्ष बेच्नमा पुग्ने निश्चित भएको छ । राष्ट्रिय राजनीतिले नयाँ मोड लिएपछि प्रतिपक्षको सिट सुरक्षित जस्तै भएका पाण्डेले प्रचण्डको दोधारे नीतिले मुख्यमन्त्री गुमाएकोमा आक्रोससमेत...

घरआँगनमै पोषण अभ्यास…

बागलुङ/ पुसको पारिलो घाम । घरको आँगनभरी ६ देखी ५९ महिना उमेर समुहका स–साना बालबालिका । बीचमा नाङ्लोभरि राखिएका पोषणयुत्त खानेकुरासंगै तिनै केटाकेटीे लागि नजिकै चुलोमा खाना पाक्दै थियो । बालबालिकाका आमाबुबा र गर्भावस्थाका आमा...

बराहताललाई पर्यटकीय गन्तव्य बनाउने तयारी

बागलुङ/ तमानखोलाको बराह ताललाई पर्यटकीय गन्तव्य बनाउन पहल सुरु भएको छ । गाउँपालिकाले बराह तालको डिपिआरसमेत बनाएर पर्यटकीय गन्तव्यका लागि लगानी गर्ने योजना बनाएको हो । तमानखोला गाउँपालिका–२ मा पर्ने बराह ताल संरक्षण गरी पर्यटकीय...

टोलमै योजना सम्झौता : समय र खर्चको बचत

बागलुङ/ गाउँपालिकाले बार्षिक कार्यक्रम बनाएपछि मन बहादुरलाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेबारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार थिए । गाउँकै खेलमैदान भएकाले आँफैले नेतृत्व गरेर योजना सम्पन्न...

बुर्तिवाङमा अस्पतालको खोजी

बागलुङ/ ठूलो संरचना, ठूलो भूगोलको क्षेत्रलाई सेवा दिनुपर्ने बाध्यता भएर पनि बुर्तिवाङमा अस्पताल बन्न सकेको छैन । प्राथमिक स्वास्थ्य केन्द्रकै भरमा बस्नुपर्दा पश्चिम बागलुङबासीले सास्ती खेप्नुपरेको छ । बागलुङ बजारमा रहेको तत्कालिन जिल्ला अस्पताललाई २०६७...

एकै वर्षमा ४४ लाखको दूध उत्पादन

बागलुङ/ वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैयाँको दुध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले एकै बर्षमा...

-->