काठमाडौं / नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । मञ्चले बुधवार काठमाडौंमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी जिल्लाबाट समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई सम्मान गरेको हो । बागलुङ जिल्लाबाट...
बागलुङ/ बागलुङ र पोखराको पर्यटन प्रबद्र्धनमा बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साईकल यात्रा हुने भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग बाणिज्य संघ र शालग्राम शंग्रहालय लगायतका संस्थाहरुको समन्वयमा पुस...
बागलुङ/ भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाले बिद्यालयको छानामा कमजोर सामाग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका वडा नंं ७ को गौरीशंकर प्राबिमा छाना छाउने क्रममा कमजोर...
बागलुङ/ जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ ठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्चि सडकका खाल्डाखुल्डीले सर्वसाधारण...
बागलुङ/ बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि...
सुरक्षित आप्रवासी श्रमिक दिवसको अवसरमा वैदेशिक रोजगारीमा जाने तयारी गरेकाहरुलाई परामर्श तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिकाद्वरा संचालित सुरक्षित आप्रवासन कार्यक्रम सामी परियोजनाले आइतबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएकाहरुलाई परामर्शसंगै सम्मान पनि गरेको...