बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्थानीयको पैसा लिएर ठेकेदार सम्पर्कबिहिन

बेपत्ता भएका श्रेष्ठ चेक बाउन्स मुद्दामा थुनामा परेको कम्पनीका लेखापाल टेकप्रसाद दाहालले श्रेष्ठ आएपछि मात्रै कामले गति लिने बताए । बागलुङ/ तोकेको समयमा बाटो बन्न त सकेन । अझै कहिले काम सकिने हो त्यो पनि...

ओडारचौर खानेपानी मुहानमा विवाद

बागलुङ/ वर्षौंदेखि खाइरहेको खानेपानी ट्यांकीमा समानान्तर संरचना बनेपछि ओडारचौर खानेपानी आयोजनामा विवाद सुरु भएको छ । ओडारचौर र रमेटारबासीले वर्षांैदेखि खाएको पानीको संरचना मर्मत भैरहेकै बेला सोही मुलमा अर्को ट्याँकी बनेपछि स्थानीय आक्रोसित भएका छन्...

किसानका सूचना अब ‘कृषी फर्म’ एप्समा

बागलुङ/ किसानको हातमा स्मार्ट फोन छ । देशभरका सूचना क्षणभरमै पाउँछन् । तर, किसान आफ्नै सूचनाबाट बञ्चित छन् । सूचनाबाट नजिक बनाउन काठेखोला गाउँपालिकाले मोबाइल एप्समार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको हो । गाउँपालिकाले...

काठेखोला-२ भीमापोखरामा माघे संक्रान्ति मेला आयोजना

बागलुङ / माघे संक्रान्तिको अवसर पारेर सिमसिम युवा क्लब भीमापोखराले साताव्यापी रुपमा माघे संक्रान्ति मेला-०७९ आयोजना गरेको छ । ‘संस्कृतिको संरक्षण र प्रतिभाको खोजीमा निरन्तरको प्रयास -परिष्कृत संस्कार अनि उन्नत क्षमताको खातिर अविराम अभ्यास’...

बागलुङ नगरपालिकामा ८३ प्रतिशत योजना सम्झौता

बागलुङ/ आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मंसिर...

बलात्कारमा बालकहरुको कहालीलाग्दो संलग्नता

बागलुङ/ बितेको एक बर्षमा बागलुङमा २२ जना बालिका बलात्कारको शिकार बनेका छन् । १९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित बनेका बालिकाहरु ५ देखि १५ बर्ष उमेर समुहका छन् । बयोबृद्धादेखि युवा र...

प्लाष्टिक टनेलमा कालो लेउको समस्या

बागलुङ/ प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यवसायीक किसान मर्कामा परेका छन् । व्यवसायीक तरकारी खेतीका लागि तयार पारिएका प्लाष्टिक घर कालो लेउले छोपिएको छ । प्लाष्टिकमा लेउ लागेपछि...

आगलागीले घरगोठ जल्दा २५ लाखको क्षती

बागलुङ/ स्थानीय मदिरा बनाउने क्रममा आगो फैलिएर अनियन्त्रित भएपछि बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा घरगोठ जलेर नष्ट भएको । आगलागीबाट अर्गलको किकल्टाका विर बहादुर घर्तीका घरगोठ जलेको हो । मदिरा बनाईरहेको ठाउँबाट सल्केको आगो घरमा फैलिएपछि...

पर्यटन प्रवर्द्धनमा कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा

बागलुङ/पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको...

बानपा–३ मा गुडिया बनाउने तालिम

बागलुङ/ गण्डकी प्रदेश सरकारको ‘सक्षम महिला समानान्तर पाइला’ कार्यक्रम अन्र्तगत बागलुङ नगरपालिका–३ का महिलालाई स्वरोजगार बनाउने तालिम शुरु भएको छ । मन्त्रालयले आब्हान गरेको प्रस्तावनामा बागलुङका महिलाले तालिम लिने अवसर पाएका हुन् । गण्डकी प्रदेशको...

-->