बागलुङ/ राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौर सम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रेको काम...
पोखरा/ पर्वतीय दिवसको अवसरमा अन्र्ताराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन...
पोखरा / गण्डकी प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएका छन् । यी पार्टीका केन्द्रिय समितिले शनिवार निर्णय गरेर गण्डकी प्रदेशसभाका समानुपातिक सांसदहरुको नामवली निर्वाचन आयोगमा बुझाएका...
पोखरा / नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेर निर्वाचन कार्यालयमा बुभाएको छ। शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेर निर्वाचन आयोगमा वुझाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले...
बागलुङ/ जैमिनी नगरपालिकाको सदरमुकाम कुश्मीशेरा बजारलाई कालिगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्रेका लागि प्रयास थालिएको छ । यसअघि यो सडक संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कालोपत्रेको काम सुरु भएर बीचमै रोकिएको थियो...