बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जिल्ला कारागार बागलुङको अनुगनम

बागलुङ/मानवअधिकार दिवशको अबसर पारेर नेपाल मानवअधिकार संगठनले बागलुङ कारागार अनुगमन गरेको छ । अनुगमनको क्रममा कैदीबन्दीले पाउनु पर्ने सेवा सुविधाको बारेमा चासो राखिएको थियो । मानव अधिकारको दृष्टीले उनीहरुमा कस्तो व्यवहार भएको छ, के कस्ता...

३६ जना महिलाको पाठेघरको अपरेशन

बागलुङ/धौलागिरि अस्पतालमा संचालित तीन दिने पाठेघरको अपरेशन शिविरमा ३६ जना महिलाले सेवा लिएका छन् । सेवा लिनेमा ३२ बर्षकी महिला देखि ८७ बर्षकी वृद्धा समेत छिन् । पाठेघर खसेर बर्षौदेखि समस्या भोगेका महिलाको अपरशेन मार्फत...

धौलागिरि अस्पतालमा स्तरीय एम्बुलेन्स सेवा सुरु

बागलुङ/धौलागिरि अस्पतालमा नयाँ एम्बुलेन्स सेवा शुरु भएको छ । अष्ट्रेलियामा बस्ने नागरिकहरुले पठाएको २८ लाख रुपैयाँमा बागलुङ नगरपालिकालले ३२ लाख रुपैयाँ थप गरिदिएपछि एम्बुलेन्स सेवा संचालनमा आएको हो । लामो समय देखि सुविधासम्पन्न एम्बुलेन्स नभएकोले...

सकियो शिकार याम : ढोरपाटनमा सात नाउर र पाँच झारलको सिकार गरियो

बागलुङ / यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका...

यसरी सुरु भयो काठेखोला-५ बिहुँकोटमा धार्मिक महोत्सव

बागलुङ/काठेखोला गाउँपालिका ५ स्थित रामकोट मन्दिरमा ‘बिहुँकोट धार्मिक महोत्सव २०७९’ श्ुरु भएको छ । बिहिवार भब्य कार्यक्रमका बीच देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधिश्वर महामण्डलेश्वर आत्मानन्द गिरीले महोत्सव उद्घाटन गरे । कार्यक्रममा देवघाट धाम स्थित हरिहर...

स्वास्थ्य अधिकार बोली र व्यवहार एक हुनुपर्छ : मन्त्री अधिकारी

बागलुङ/गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले नागरिकको स्वास्थ्य अधिकारमा बोलाइ र गराइ एउटै हुनुपर्ने बताएकी छिन् । उनले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्न सरकार तयार भएको समेत बताइन् । पाठेघर खस्ने...

एक हजार श्लोकको भागवत

बागलुङ/ उनी शारीरिक रुपमा अपांग छन् । तर, उनको लेखनशैली असाध्यै राम्रो छ । त्यसैले उनले अपांग भएर घरमा बस्दापनि उत्कृष्ट लेखन गर्न सकेका छन् । बागलुङ नगरपालिका–३ रात्माटाका बामनप्रसाद सापकोटाले घरैमा बसेर हिन्दु समाजका...

बागलुङ बजारमा अव्यवस्थित ठेलागाडा हटाउन सुरु

बागलुङ/ बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र...

महिला स्वास्थ्य स्वयंसेविका दिवश

बागलुङ/ १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवश बागलुङमा मनाइएको छ । सोमबार बागलुङ नगर स्वास्थ्य शाखा र सुनौलो नेपालको आयोजनामा भएको दिवशमा सहभागितले स्वयंसेविकाको कामले राज्यको स्वास्थ्य सूचक सुधार बन्दै गएको बताए । मुल समारोहमा...

नारायणस्थानमा १३ बर्षपछि निवारण उन्मुख हात्तिपाइले

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ बर्षपछि हात्तिपाइले संक्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । २०६६ सालमा ‘बेसलाईन सर्वे’ हुँदा १३ प्रतिशतमा संक्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम संक्रमण...

-->