बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाराही हाइड्रोपावरको आइपिओ मंसिर २१ देखि

बागलुङ/ जिल्लाको कुश्मीशेरामा जलबिद्युत आयोजना सञ्चालन गरिरहेको बाराही हाइड्रोपावरले सर्वसाधारणको लागि मंसिर २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो...

पत्रकार महासंघ बागलुङको साधारणसभा पुस २ गते, नयाँ सदस्यता खुल्ला

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले सोमबारदेखि लागु हुनेगरी १५ दिनका लागि नयाँ सदस्यता खुल्ला गरेको हो । महासंघको बिधान अनुसारको योग्यता...

बागलुङ बजारमा जथाभावी पार्किङ, कुरुप बन्दै शहर

बागलुङ / सदरमुकाम बागलुङ बजारमा बसपार्क र जिपपार्क छन् । सडकको एकातर्फ नो पार्किङको बोर्ड पनि छ । तर बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम भने बढ्दो छ । अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा...

नक्कली कर्मचारी बनेर सरकारी कागजात किर्ते

बागलुङ/आइतबार साँझको पौने पाँच बज्दै थियो । जिल्ला प्रशासन कार्यालयमा दिनभरीका काम सकेर कार्यालय बन्द गर्ने तयारी हुँदै थियो । सेवाग्राहीको काम गरिरहेका कार्यालय प्रमुख र कर्मचारीहरु आफ्नै काममा व्यस्त थिए । कार्यालय समय सकिनै...

बागलुङमा हात्तिपाईले भएनभएको खोजी गरिने

बागलुङ/ पटक–पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएको हात्तिपाईले रोगको अवस्थाका बिषयमा प्रारम्भिक अध्ययन गरिने भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालयले बागलुङले जिल्लाका दुई स्थानमा...

यस्तो छ बागलुङको अन्तिम चुनावी आँकडा

बागलुङ/ गत मंसिर–४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले बागलुङका दलहरुको बिभिन्न कोणबाट स्तरीकरण गरेको छ । प्रत्यक्ष र सामानुपातिक निर्वाचन प्रणालीमा सहभागी दलहरुको मतभारका आधारमा हैसियत कायम भएको छ । प्रत्यक्ष निर्वाचन प्राणालीअन्र्तगत प्रतिनिधिसभाको...

फेरि अस्थिरताको जग बस्यो : राजमो अध्यक्ष केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ का नवनिर्वाचित सांसद चित्रबहादुर केसीले निर्वाचन परिणामले अस्थिरतको जग बसालेको बताएका छन् । गत मंसिर चार गते सम्पन्न निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउनुपर्नेमा त्यसो...

चुनाव खर्चिलो भयो, जोकोही लड्न सक्दैनन् : सांसद केसी

बागलुङ / राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा निर्वाचित प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अबका चुनाव जोकोहीले लड्न नसक्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय आयोजना गरेको बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश...

यसरी बिदा भए म्यादी प्रहरी

बागलुङ/ संसदीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका बागलुङका १ हजार १ सय ३७ जना म्यादी प्रहरीलाई बिहिबार बिदाइ गरिएको हो । प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार...

बागलुङमा कांग्रेसको पल्लाभारी हुँदा एमाले ‘क्लिन स्वीप’

बागलुङ/ आम निर्वाचनले बागलुङमा देवेन्द्र पौडेलबाहेक प्रतिनिधिसभा र प्रदेशसभामा फरक पार्टीका फरक फरक नेतालाई निर्वाचित गरेको छ । २०७४ को आम निर्वाचनमा पाएको ठाउँ बागलुङमा एमालेले सबै गुमाएको छ । राष्ट्रिय जनमोर्चा र माओबादी...

-->