बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गरेका हुन्। कुँवरले १२ हजार...
बागलुङ–१ : संघ र प्रदेश दुवैमा गठबन्धनको अग्रता
बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले अग्रता कायम राखेका छन् । क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ गठबन्धनका उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच हजार सात सय ६८...
मतान्तर बढाउँदै राजमो अध्यक्ष केसी
बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी मतगणनामा मतान्तर बढाएका छन् । जारी मतगणनामा केसीले पहिलो पटक पाँचसय माथीको मतान्तर पु¥याएका हुन् ।...
बागलुङ–१ मा केसी झिनो मतान्तरले अघी
बागलुङ/ बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा झिनो मतान्तले अग्रता कायमै राखेका छन् ।
केसीले दुई हजार नौ सय ३ मत प्राप्त गरेका छन्भने...
बागलुङ क्षेत्र नं. २ मा शिक्षामन्त्री पौडेल अघि
बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक पछिल्लो नतिजा अनुसार बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलको अग्रता देखिएको छ । पौडेलले...
बागलुङ क्षेत्र नं. १ मा एमालेका डा. पाठकलाई अग्रता
बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक पछिल्लो नतिजा अनुसार नेकपा एमालेका उमेद्वार डा. सूर्य पाठकको अग्रता देखिएको छ । पाठले ३९४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द...
बागलुङ क्षेत्र नं. १ मा रास्वपाका कँडेललाई शुरुआती अग्रता
बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको छ सय मतगणनाको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानान्द कँडेलको अग्रता देखिएको छ । कँडेलले २२२ मत प्राप्त गर्दा नेकपा एमालेका...
यस्तो छ बागलुङको प्रारम्भिक परिणाम
बागलुङ/ प्रतिनिधिसभा अन्तर्गत दुई वटा निर्वाचन क्षेत्र र प्रदेशसभा अन्तर्गत चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङका सबै क्षेत्रमा मतगणना सुरु भएको छ ।
बागलुङ निर्वाचन क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको हल र निर्वाचन क्षेत्र...
बागलुङमा पनि थालियो मतगणना
बागलुङ/ राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. १ र शिक्षामन्त्री तथा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. २ को मतगणना सुरु भएको छ ।
आज दिउँसो...
अनावश्यक रुपमा सवारीसाधन नचलाउन प्रशासनको आग्रह
बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनको दिन अनावश्यक रुपमा सवारी साधन नचलाउन आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिनको अनावश्यक रुपमा सवारी साधन नचलाउन आग्रह...