बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काम गर्दागर्दै अर्कै कार्यालयको जिम्मामा सडक

बागलुङ/ निर्वाचनको मुखैमा सडक विभागले यहाँस्थित सडक डिभिजन कार्यालय बागलुङले काम गर्दै आएको सडकको अख्तियारी खोसेको छ । विगत तीन बर्षदेखि काम गरिरहेको सडकको कामलाई विभागले हस्तक्षेप गरेको हो । बागलुङ डिभिजनले हेरिरहेको पर्वतको जलजला...

मतदानको तयारी धमाधम

बागलुङ/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका दुई सय ३१ वटै मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा शुक्रबार नै सर्वदलीय बैठक...

चुनावको रौनक छाडेर पञ्चकोट घुमाइ

बागलुङ/ देशभर चुनावको रौनक छ, तर देशको विभिन्न स्थानका युवा तथा महिला समूहहरु बागलुङ कालीका र पञ्चकोट घुम्न निकै आउने गरेका छन् । उनीहरुमा चुनावी रौनक भन्दा घुम्ने संस्कृतिको बिकास भएको देखिएको छ । कालीका...

धौलागिरी अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

बागलुङ/ एम्बुलेन्सको अभाव खेपिरहेको धौलागिरी अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियमा रहेका नेपालीहरुले स्वस्फुर्त संकलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहिबार...

राजनीति नपचेकाहरुले पार्टीमा फरक खालको गतिबिधि गर्छन् : केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी भित्रको असन्तुष्ट समुहलाई चार बर्ष पहिला नै निश्कासन गरेको बताएका छन् । केही दिन पहिले बागलुङको कुश्मीशेरा बजारमा पक्राउ परेका नेकपा (मशाल)का कार्यकर्ताको बिषयमा नेपालको प्रहरी प्रशासनले आफुसँग...

कुश्मीशेराबाट नेकपा मशालका १४ जना नेता कार्यकर्ता पक्राउ

बागलुङ/ निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा मशालका १४ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन...

‘बरु निर्वाचन रोकिएला तर रजस्वला रोकिन्न’

बागलुङ/ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि म्यादी प्रहरी बनेकी बागलुङकी कुमारी थापाले सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा मुस्कुराउँदै दुई प्याकेट सेनेटरी प्याड लिईन् । युवा अवस्थाकी थापालाई निर्वाचनको समयमा काममा खटेकै बेला रजस्वला...

ओझेल परेका सामाजिक मुद्दा

बागलुङ/निर्वाचनका बेला सडक, खानेपानी, सिंचाइ र ठूला पूर्वाधार योजना बनाउने आश्वासन धेरै पटक जनताले पाउने गर्छन् । कतिपय आश्वासनहरु निर्माण पनि भएका छन् । तर अहिलेसम्म सामाजिक क्षेत्रको विकास र गतिशीलताका लागि न राजनीतिक...

जब स्टेज उक्लियो ‘अर्गानिक’ नृत्य…

बागलुङ/ नृत्यका लागि साडी र ब्लाउजमा सजिएका स–साना चार जना बालिका । उद्घोषकले विद्यालयको नाम लिएपछि स्टेजमा चडे । सभाहलभरी रहेका दर्शकका बीचमा गाइँगुइँ सुनियो– ‘खै कस्तो नाच्ने होलान र ? प्रतिस्पर्धामा अन्य विद्यालयका...

उमेद्वार दैलोमा, मतदाता भने खेतबारीमै व्यस्त

बागलुङ/ दक्षिण बागलुङमा मत माग्न पुगेका स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले शनिबार जैमिनी नगरपालिका–२ दमेकमा पुगेर माईकिङमार्फत मत मागे । घरदैलोमा हिँडेका कँडेलले सर्वसाधारण सबै खेतबारीमै देखेपछि ठुलो आवाजमा माईक लगाएर आँफैले भने–‘तपाईंहरु खेतबारीमै...

-->