बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुविधा सहकारीको अध्यक्षमा पुनम शर्मा निर्वाचित

बागलुङ / सुविधा सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनम प्रसाद शर्मा चयन भएका छन् । शनिवारमा समपन्न संस्थाको ५औं अधिवेशन तथा १४औं बार्षिक साधारण सभाबाट शर्मा पून अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । संस्थाको सञ्चालक...

ढल व्यवस्थापनमा बिभागको टोली बागलुङमा

बागलुङ/ बागलुङ बजारको सफाइका लागि नगरपालिकाले ढल निकास गर्ने तयारी गरिरहेको बेला खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सहितको प्राविधिक टोलीले स्थलगत संभाव्यता अध्ययन गरेको छ । महानिर्देशक रमाकान्त दुवाडीसहित प्राविधिक बिज्ञ टोलीले ढल निकासको...

निर्वाचन आचारसंहिताबारे पत्रकार अभिमुखीकरण

बागलुङ/ आसन्न निर्वाचनमा सबै पेशागत क्षेत्रले आचारसंहिता पालना गर्नुपर्ने र त्यसका लागि संचारमाध्यमले भूमिका खेल्नुपर्ने बताइएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा शुक्रबार भएको पत्रकार अभिमुखीकरण कार्यक्रममा संचारमाध्यमले दिने सन्देशबाट अन्य क्षेत्रले पनि आचारसंहिता...

अतिक्रमणको चपेटामा ढोरपाटन शिकार आरक्ष

बागलुङ/ ढोरपाटन शिकार आरक्ष अतिक्रमणको चपेटामा परेको छ । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको शिकार आरक्षको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको हो । आरक्ष केन्द्रले गतवर्ष म्याग्दीको गुर्जाघाटमा भएको...

यसरी अतिक्रमणको चपेटामा पर्यो ढोरपाटन शिकार आरक्ष

बागलुङ / ढोरपाटन शिकार आरक्ष अतिक्रमणको चपेटामा परेको छ । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको शिकार आरक्षको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको हो । आरक्ष केन्द्रले गतवर्ष म्याग्दीको गुर्जाघाटमा...

वामपन्थी ‘रक्तबीज’ जन्माउने म्याग्दीको त्यो दोवा काण्ड र अहिलेको भिडन्त

पोखरा / कास्कीका रामचन्द्र अधिकारी, सोमनाथ अधिकारी ‘प्यासी’, म्याग्दीका कृष्णप्रसाद भट्टराई र सोमबहादुर बोगटी कास्की हेम्जाकै जयप्रसाद बास्तोला हेम्जा, कास्की हंसपुरका पुष्पकमल सुवेदी, पोखरा सराङकोटका मोदनाथ रेग्मी अमरनाथ सुवेदी, गोपालनन्दन गिरी, जयप्रकाश बास्तोला लगायतका...

व्यवसायी मार्ने नीति फिर्ता गरः बागलुङ उद्योग वाणिज्य

बागलुङ /  नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति र त्यसपछि आएको चालु पूँजीसम्बन्धी मार्गदर्शन व्यवसायी मार्ने नीति भएको बागलुङका व्यवासयीले बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनमार्फत् कोभिडबाट तहसनहस भएको व्यवसायलाई नेपाल...

ब्याजदर र मूल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग

बागलुङ/नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ बागलुङले कात्तिक १ गतेदेखि भएको बैंक ओभरड्राफसम्बन्धी नीति, बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर सच्याउन र महंगी नियन्त्रण गर्न माग गरेको छ । बुधबार बागलुङ बजारमा पत्रकार सम्मेलन गर्दै...

बागलुङमा एक तिहाइले हतियार बुझाएनन्

बागलुङ/ निर्वाचनका बेला सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण हुने भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार फिर्ता मागेपनि बागलुङका एक तिहाइ हतियारधनीले हतियार बुझाएका छैनन् । प्रशासनले सार्वजनिक सूचनामार्फत् गरेको आग्रहलाई हतियारधनीहरुले अटेरी गरेका हुन् । आगामी...

बागलुङका ३५ प्रतिशत मतदान स्थल अतिसंवेदनशिल

बागलुङ/ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा...

-->