बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गणतन्त्र बिरोधी कुटनीति बिरुद्ध गठबन्धन : राजमो अध्यक्ष केसी

बागलुङ/आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउने उद्देश्यले पाँच दलीय गठबन्धनले आइतवार बागलुङमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, राष्टिय जनमोर्चा, नेकपा एस र राष्ट्रिय समाजवादी पार्टी समेतको समाभा राजमो अध्यक्ष...

रायडाँडाका पहिरो पीडित घर फर्कन सकेनन्

बागलुङ/गत भदौको दोश्रो साता खसेको पहिरो थपिंदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएकाहरु फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाको तल्लो रामतोलामा घर...

मकैबाट कमाइ गर्दै किसान

बागलुङ/ बडिगाड गाउँपालिका वडा नं. १ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छिन् । यो बर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना उनको छ । यहाँकैै गनबहादुर सुनारले ४ हलको...

बोटे परिवारलाई राहत वितरण

बागलुङ/ गत साता हत्या भएकी फुलमाया बोटेको परिवारलाई बागलुङ नगरपालिकाले प्रारमिभक राहत दिएको छ । बोटेको परिवारलाई नगरपालिकाले ३० हजार नगद सहयोग गरेको हो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले बोटेको घरमै...

गौडो कुरेर यसरी हत्या गरिएको थियो माझीवस्तीकी फुलमायाको

बागलुङ/ बागलुङमा गत असोज २९ गते राती ४२ बर्षिय फुलमाया बोटे (माझी) मृत अवस्थामा फेला परिन् । उनी बागलुङ–पोखरा राजमार्गअन्र्तगत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथी मृत फेला परेकी थिईन् । परिवारले उनलाई भेट्दा...

धन्वन्तरी जयन्ती मनाइयो

बागलुङ/ आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आइतबार बागलुङमा विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा बागलुङ बजारमा सप्ताहव्यापी कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस...

आरोग्य जीवनशैली विस्तार गर्दै स्वयंसेविका

बागलुङ/ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हो । धौलागिरी आयुर्वेद औषधालय बागलुङले यस बर्षदेखि नागरीकहरुलाई रोग लाग्नै नदिने उपायहरुका बिषयमा जानकारी दिन नयाँ अभियान सुरु गरेको छ । एलोपेथिक उपचार बिधिका...

दलहरु चुनाव प्रचार गर्दै घरदैलोमा

बागलुङ/निर्वाचन मिति नजिक आउँदै गर्दा राजनीतिक दलले प्रचारलाई तीब्र बनाउन थालेका छन् । तिहार आएकोले उनीहरुको प्रचार केही दिन रोकिने छ । तर यो पटक अघिल्ला निर्वाचन भन्दा भिन्न शैलीमा दलहरुले प्रचार गरेका छन्...

विकास हैन बाँदर नियन्त्रण माग्छन् जनता

बागलुङ/ आगामी मंसिर ४ गतेहुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उमेद्वार बनेका नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी घरदैलो गर्दै दमेक पुग्दा बारीमा बाँदरको बथान थियो । घर–घरमै पुगेर जनताका गुनासा, समस्या सुन्ने र सम्बोधन...

राष्ट्रिय खेलकुदले फैलायो गाउँ गाउँमा खेल विस्तारको सन्देश

बागलुङ/ लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा बागलुङले पनि त्यसको लाभ लिएको छ । बागलुङमा पहिलोपटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । ‘आईटिएफ तेक्वान्दो’को उर्वरभूमि मानिने बागलुङले नवौं...

-->