बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिकास र समृद्धिका लागि सञ्चार माध्यमः नगरप्रमुख श्रेष्ठ

बागलुङ/साविकको धौलागिरी अञ्चलकै पहिलो बिद्युतिय सञ्चार माध्यम धौलागिरी एफएम बागलुङले भब्य कार्यक्रमको आयोजना गरी आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ । एफएमले शनिबार र आईतबार बिबिध कार्यक्रमहरुको आयोजना गरेको थियो । आईतबार लोकनृत्य प्रतियोगिता सहित...

पत्रकार महासंघ र धौलागिरी एफएमको मैत्रीपूर्ण फुटसल खेल

बागलुङ/ धौलागिरी एफएम प्रालिको १८ औ बार्षिकोत्सवको अवसरमा शनिबार बागलुङ बजारमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । धौलागिरीको पहिलो बिद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ बार्षिकोत्सवको अवसरमा एफएम प्रालि र नेपाल पत्रकार महासंघ...

मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री सहयोग

बागलुङ/धौलागिरी एफएम प्रालिको १८ औ बार्षिकोत्सवको अवसरमा बागलुङमा रहेको मानव सेवा आश्रमलाई बिभिन्न सामाग्री प्रदान गरिएको छ । धौलागिरीको पहिलो बिद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ बार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रममा रहेकाहरुको लागि खाद्यान्न, न्यानो...

बदर मत घटाउन मतदाता शिक्षा र नमुना मतदान

बागलुङ/ गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङमा झण्डै ११ प्रतिशत मत बदर भएको तथ्यांक छ । आंशिक र पूर्ण बदर मतको प्रतिशतलाइ हेर्दा मतदाता शिक्षाको अभाव देखिन्छ । १०.६३ प्रतिशत मत बदर भएपछि...

मनोमानी भाडाको मुख्य समस्या निजी साधन

बागलुङ/बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्रे भएको छ । पक्कि सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला ?...

चुनाव लोकतन्त्रको जीवन मरणको सवाल हो : अध्यक्ष केसी

बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आगामि मंसिर चार गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लोकतन्त्रको जीवन–मरणको सवाल भएको बताएका छन् । नेकपा एमाले लोकतन्त्र मास्ने मतियार बनेको आरोप लगाउँदै केसीले निर्वाचनमा गठबन्धनका उम्मेद्वारले नजीते...

स्वयंसेविका नमूना मतपत्र बोकेर घर घर पुगेपछि…

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमुलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिइन् । सधैंजसो जनस्वास्थ्यका अभियानहरुको सन्देश बोकेर आफ्नो टोलका घर घरमा पुग्ने...

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

बागलुङ/ कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च...

गाजाको दहमा बैकुण्ठ चतुर्दशी मेला

बागलुङ/हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराए जस्तै देखिने गाजाको दह क्षेत्र यतीबेला चिटिक्क सिंगारिएको छ । प्राकृतिक ‘भ्यू टावर’का रुपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको...

पहिरोको पीडा भुल्न नसकेका भलामबासी

पोखरा/आगमी मंसिर ४ गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा उम्मेदवारहरुले विभिन्न एजेन्डासहित आ–आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र लिदैँ मतदाताको घरघरै पुग्ने काम गरिरहेका छन् । हरेक क्षेत्रमा विकासका पूर्वाधार,शिक्षा,स्वास्थ्य रोजगार जस्ता विषय उठान भइरहेका...

-->