बागलुङ/नेकपा एमालेका उमेद्वारहरुले घरघरमा पुगेर जनभेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । बागलुङका सबै क्षेत्रका उमेद्वार र पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता आ–आफ्नो निर्वाचन क्षेत्रका घरघरमा पुग्न थालेका हुन् । एमालेका तर्फबाट बागलुङ क्षेत्र...