बागलुङ/नवौं राष्ट्रिय खेललाई भव्य रुपमा सफल पार्ने भन्दै बागलुङ नगरपालिकाले तयारी थालेको छ । पोखरामा हुने मुख्य प्रतियोगिता अन्र्तगत बागलुङमा पनि आइटिएफ तेक्वान्दो प्रतियोगिताको इभेन्ट राखेपछि नगरपालिकाले सफलताकालागि काम थालेको हो । प्रतियोगिता व्यवस्थापनको जिम्मा...
बागलुङ / प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएका छन् । केही वर्षदेखि...