बागलुङ – गण्डकी प्रदेशको पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ३६ औं अधिवेशनबाट पत्रकार राम थापा अविरल अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार बागलुङ सदरमुकाममा सम्पन्न पुस्तकालयको ७४औं साधारणसभा तथा ३६औं अधिवेशनबाट थापा पुस्तकालयको...