बागलुङ/ जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । २०६७ सालमा सुरु भएको बृहत कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ तर पानी आएको छैन् ।
साविकको कुश्मीशेरा गाविसका सर्वसाधारणलाई...
बोलिएन भने राज्यले कहिले पनि वास्ता गर्दैन
बागलुङ/‘हामीले आफ्नो गुनासो रहरले सुनाएको होइन । यो पीडा सरकारले सुनोस्, हाम्रा आफन्तको अवस्था सार्वजनिक होस् र हामीले न्याय पाउनुपर्छ भनेर पटक–पटक पीडा दोहो¥याउन बाध्य छौं । न्यायकालागि कुर्दा कुर्दा जीवन बित्न लागिसक्यो ।’
बेपत्ता...
अदालतमा शुभकामना आदानप्रदान
बागलुङ/उच्च अदालत बागलुङले शुक्रबार बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पनन गरेको छ । अदालतले बार र बेञ्चबीचको सम्बन्ध सुमधुर बनाउने र चाडपर्वलाई उत्सवमय बनाउन कार्यक्रम गरेको जनाइएको छ ।
उक्त अवसरमा उच्च अदालत बागलुङका...
बालीमा बिषदीको प्रयोगलाई व्यवस्थित गरिँदै
बागलुङ/ जैमिनी नगरपालिका–१ कुश्मीशेराका राम प्रसाद शर्मा दश वर्ष यता रासायनिक मल बिक्री गर्दै आएका छन् । कुश्मीशेरा बजारमा रहेको उनको पसलबाट बिभिन्न खालका रासायानिक मलको मात्रै बिक्री हुन्छ ।
खेतीपातीको याममा रासायनिक मलका लागि...
क्षेत्रीय चक्रपथमा सवारी ठप्प
गण्डकी प्रदेश सरकारको बजेटमा काष्ठमण्डप निर्माण कम्पनीले १४ किमी कालोपत्रे गर्न यो सडकका लागि २७ करोड ५० लाखको ठेक्का लिएको छ । कम्पनीका प्रतिनिधि पवन चपाइले जोखिम स्थानमा दशै तिहारपछि पर्खाल लगाउने बताए ।
बागलुङ/बागलुङको...
बागलुङ/ नेपाल पत्रकार महासंघका सदस्य तथा इलाका खबरका सम्पादक सुर्य बहादुर विश्वकर्मामाथी ज्यानमार्ने धम्की आएको प्रति पत्रकार महासंघ बागलुङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार पत्रकार महासंघ बागलुङका सचिव विजयले एक प्रेस विज्ञप्ती...
बेथिती रोक्न एमालेको ध्यानाकर्षण
बागलुङ/ गाउँपालिकामा बेथिती मौलाएको भन्दै नेकपा एमाले निसीखोला गाउँ कमिटीले ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकामा खटिई आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा गाउँपालिका सञ्चालन गर्ने उद्देश्य प्रष्ट पार्न एमालेले गाउँ...
धमाधम सडक मर्मत गर्दै स्थानीय तहहरु
बागलुङ/ चाडपर्व नजिकीएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतको काम थालेका छन् । वर्षाको समयमा बाढी र पहिरोका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दशैँ अगाडि नै सडक मर्मतको काम...
पहिरोले कुलो बगाएपछि ढोरपाटन ७ मा विद्युत अबरुद्ध
बागलुङ/ अविरल वर्षातपछि खसेको पहरोले ढोरपाटन नगरपालिका वडा नं. ७ मा विद्युतको कुलो बगाएको छ । कुलो बग्दा यहाँको भुजीखोला लघु जलविद्युत आयोजनाको कुलो बगाएको हो । १ सय किलोवाट क्षमताको विद्युतको कुलो बग्दा...
तीन बालबालिकालाई छात्रवृत्ति सहयोग
बागलुङ/ स्वास्थ्य तथा बिपन्न बिद्यार्थी अक्षयकोषले बागलुङका तीन जना बिपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । रुद्रेपिपल माबिमा पढ्ने बालबालिकालाई सामाग्री दिइएको हो ।
पत्रकार बिजय रानाको अगुवाइमा बैदेशिक रोजगारीमा रहेका जुना राना र टिका...