बागलुङ/ बागलुङमा संचालित जेसीज सप्ताह अन्तरगत पाँचौ दिन बुधवार स्थापना दिवस मनाउनुका साथै रक्तदान गरिएको छ ।
युवाहरुको नेतृत्व तथा क्षमता विकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा बिभिन्न कार्यक्रमका साथ संचालित सप्ताहको पाँचौ दिन बागलुङ जेसीजको...
बागलुङमा बाल दिबश मनाइयो
बागलुङ/५८ औं राष्ट्रिय बाल दिवश बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधवार बिद्यालय, समुदाय र नगरस्तरीय कार्यक्रम गरेर मनाइएको हो ।
दिवशको अबसरमा बागलुङ नगरपालिकाले माध्यामिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।...
रायडाँडा पहिरो पीडितलाई राहत बितरण
बागलुङ/पहिरोले बिस्थापित भएका बागलुङ नगरपालिका ११ रायडाँडाका बासिन्दालाई मंगलवार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले राहत बितरण गरेको छ ।
साता अघि खसेको पहिरोले रायडाँडाको तल्लो रामतोलामा ११ घरहरु बिस्थापित भएका थिए । उनीहरु छिमेकीको घरमा...
कालीमाटीमा बन्ने भयो स्वास्थ्य चौकी
बागलुङ/बागलुङ नगरपालिका वडा नंं ७ कालीमाटीमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने भएको छ । मंगलवार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र स्वास्थ्यचौकीलाई जग्गा दान गरेका मेघराज पाण्डेयले स्वास्थ्य चौकी...
चल्दैनन बागलुङका आधाआधी होमस्टे
बागलुङ/डिभिजन वन कार्यालय बागलुङबाट आर्थिक बर्ष २०७५/०७६ मा बागलुङका २८ वटा होमस्टेले १० लाख रुपैयाँको दरले अनुदान लगेका थिए । अनुदान लगेका होमस्टे कतिपय अहिले संचालनमै छैनन् ।
संचालनमा आउन नसकेकामध्ये बरेङको सिग्दी होमस्टे एक...
बागलुङ बजारमा मुस्ताङको स्याउ
बागलुङ/ मुस्ताङको स्याउ बजार झरेको छ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनी लगायतका नजिकका बजारमा देखिन थालेको हो । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको...
बाढीले किसानको खेत बन्यो बगर
बागलुङ/ यो बर्ष अत्याधिक बर्षात नभएपनि गलकोट क्षेत्रमा भने किसानको खेती र खेतबारी समेत बगेर करोडौंको क्षति भएको छ ।
बाढीपछिको पहिरोले किसानको घरगोठमा समेत क्षति पुगेको छ । केही चौपायाको समेत क्षति भएको हो...
बागलुङमा जेसीज सप्ताह शुरु
बागलुङ/बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम शुरु भएको छ । हरेक बर्षको नेतृत्वले गर्दै आएको क्रियाकलाप समावेश भएको सप्ताह शनिबारदेखि शुृरु भएको हो । अभियानको नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले शुभारम्भ गरे ।
सप्ताहको शुभारम्भ गर्दै श्रेष्ठले...
टिपिडि प्रमाणिकरण तालिममा त्रिुभवन मावि गण्डकीमा प्रथम
बागलुङ/ गण्डकी प्रदेशको शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्रले दशदिने ‘टिपिडि’ प्रमाणिकरण तालिमको नतिजा सार्वजनिक गरेको छ । गत चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म बेनीमा आयोजना गरेको प्रदेश...
साझेदारीका योजना पुरा नहुँदै सकिए
बागलुङ/ बागलुङ नगरपालिका–१ मालढुंगादेखि प्रसिद्ध बलेवा कालभैरव मन्दिरमा पुग्न १३ किलोमिटर सडक यात्रा गर्नुपर्छ । मालढुंगादेखि केही पर पुगेपछि बागलुङ कुश्मीशेरा सडकको साढे चार किलोमिटर दुरी कालोपत्रे गरिएको छ । यो सडक छ बर्ष...