बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वरिष्ठ अधिवक्ताहरु सम्मानित

बागलुङ/उच्च अदालत बार एसोसिएसन बागलुङले दुइ जना बरिष्ठ अधिवक्तालाई सम्मान गरेको छ । हालै सर्बोच्च अदालतबाट बरिष्ठ अधिवक्ताको पद पाएका अधिवक्ता काजी गाउँले श्रेष्ठ र हरिप्रसाद शर्मालाई बारले सम्मान गरेको हो । एक महिना अघि...

सम्भावना भएर पनि देश गरीब बन्यो : स्वामी आनन्द अरुण

बागलुङ /नेपालमा ओशो तपोवनका संस्थापक, आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपाल प्रसस्त सम्भावना बोकेको देश भएर पनि ‘कनेक्टीभीटी’नभएका कारण गरीब मुलुकमा परिणत भएको बताएका छन् । जलविद्युत र पर्यटन क्षेत्रमा प्रसस्त सम्भावना बोकेको...

‘संविधान कार्यान्वयन फितलो’

बागलुङ/संविधान जारी भएको सात बर्ष पुग्दा कार्यान्वयनको अबस्था एकदम फितलो भएको टिप्प्णी सुरु भएको छ । संविधानसभाबाट बनेको संविधान भएपनि कार्यान्वयन गर्ने पात्रहरुको कमजोरीले राज्य व्यवस्थामा समेत चुनौतीहरु थपिएको सरोकारवालाको टिप्प्णी आएको हो । राजनीतिक...

साइवर अपराध रोक्न युवामा चासो

बागलुङ/चिल्ड्रेन लाइफ बोर्डिङको आयोजनामा आइतवार साइवर अपराध सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवशको पूर्व सन्ध्यामा बोर्डिङले उक्त अन्तरक्रिया गरेको हो । युवाहरुमा बढीरहेको साइवर क्राइम रोधथामका लागि कानून व्यवसायी, न्यायाधिस...

पहिरोले पदमार्ग पुरेपछि विद्यालय जाने बालबालिका प्रभावित

बागलुङ/ पहिरोले विद्यालय पुग्ने पैदलमार्ग अबरुद्ध भएपछि यहाँको एक विद्यालयले घुम्ती कक्षा सञ्चालनमा ल्याएको छ । विद्यालयका शिक्षकहरुले कहिले विद्यार्थी बोकेर पहिरो कटाउने त कहिले गाउँमै पुगेर घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन गराउने गरेका...

धौलागिरी विरेन्द्र विद्यालयको ५९ औं बार्षिकोत्सव

बागलुङ/ धौलागिरी विरेन्द्र माध्यमिक विद्यालय बागलुङको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर...

आत्महत्याबिरुद्ध सबै लागौ

बागलुङ/ पछिल्लो समय देशभर बढीरहेको आत्महत्याको दर घटाउन प्रहरीले समुदायको साझेदारीमा सचेतना कार्यक्रम गरेको छ । आइतबार बिहान सचेतना ¥याली तथा प्रभातफेरी र आत्महत्या घटाउन प्रवचन पनि गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले...

बाँझो जग्गामा व्यवसायीक जुनेलो खेती

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यवसायीक जुनेलो खेती सुरु गरेको छ । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यवसायीक जुनेलो खेती थालेको हो । कुश्मीशेराको...

सरकारले पोखरा देख्यो ढोरपाटन देखेन : जनप्रतिनिधि

बागलुङ/ धौलागिरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको छ । धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ पर्यटन विकास...

चरी लैजा समाचार, हामि भयौं बेघरबार…

बागलुङ/ सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुंगा, माटो र काठले बनेको दुई तले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरी...

-->