बागलुङ/ ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर जिल्लाको बडिगाड गाउँपालिकाले अन्तर विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता गरेको छ । माध्यमिक तह (कक्षा ९–१०) का विद्यार्थीहरुलाई केन्द्रित गरि पालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो...
बागलुङ/बजारबासीलाई शुद्ध पानी खुवाउनुपर्ने माग गर्दै राष्ट्रिय युवा संघ नेपाल, बागलुङले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ । शुक्रवार बिहान ११ बजे कार्यालयमा पुगेका युवा संघका कार्यकर्ताले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर...
बागलुङ – नेकपा माओवादी केन्द्र बागलुङले पार्टीका केन्द्रिय सचिव एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र केन्द्रिय सदस्य एवं सगरमाथा आरोही कृष्ण केसीलाई जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ...