बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वास्थ्यको प्रदेशस्तरीय समिक्षा : ‘स्वास्थ्य क्षेत्रको सुधारमा जुटौं’

बागलुङ/गण्डकी प्रदेश स्तरीय स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद औषधालयहरुको वार्षिक समीक्षा शुरु भएको छ । शुक्रबारदेखि बागलुङमा सुरु भएको समीक्षा शनिबारसम्म चल्नेछ । समीक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले स्वास्थ्य...

काँग्रेस बागलुङ क्षेत्र नं. १ र २ प्रदेशसभा (ख)को उमेद्वार बन्न १३/१३ जनाको नाम सिफारिस

बागलुङ/ नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख)ले निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकाँक्षीको नाम सिफारिस गरेको छ । बिहिबार बुर्तिबाङमा भएको बैठकबाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न आफनो आकांक्षा रहेका १३ जना प्रतिनिधीको...

एमाले क्षेत्र नं. २ प्रदेशसभा ‘ख’को उमेद्वार हुन तीन जना सर्वसम्मत सिफारिस

बागलुङ/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशिल दलहरुले धमाधम उम्मेदवार हुन आकांक्षा राख्नेहरुको नाम सिफारिस गर्न सुरु गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले उम्मेदवारको...

नेकपा एस बागलुङबाट को–को छन् आकांक्षी ?

बागलुङ/ आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र...

बागलुङमा बर्षेनी देखिंदै छ डेंगु

बागलुङ/ तीन वर्षदेखि लगातार बागलुङमा डेंगुका बिरामी भेटिन थालेका छन् । विगत दुई बर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकोमा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो । लामखुट्टेको टोकाइबाट...

महासंघका संस्थापक सत्यनारायण भएको दावी

बागलुङ/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै ज्ञापनपत्र बुझाएको छ । पत्रकार महासंघका संस्थापक कृष्ण प्रसाद भट्टराई नभई सत्यनारायण बहादुर श्रेष्ठ रहेको फोनिजको दाबी...

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

बागलुङ/ बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको देउराली प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई विद्यालय झोला तथा शैक्षिक सामग्री उपलव्ध गराइएको छ । बागलुङ बजारमा स्थापना भएको एक स्मृति कोषबाट शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो...

हरिलक्ष्मी नारायणप्रसाद कोषद्वारा डाक्टर पढ्न सहयोग

बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल रहेको हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषले बागलुङका एक युवालाई छात्रवृत्तिमा मासिक शुल्क भराउने भएको छ । कोषले बागलुङ नगरपालिका–७ ढिकीचौरका १९ वर्षिय बिनायक शर्मालाई पढाई अवधिभरका लागि मासिक ५ हजार नगद रकम...

कांग्रेस उम्मेदवार छनौटमा महंगो शुल्क

बागलुङ/ आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि दलका बैठक सुरु भएका छन् । बिहीबारदेखि कांग्रेसले सबै प्रदेश तहमा बैठक थालेको हो । बैठकमा उम्मेदवार छनौटका लागि शुल्क तोकिएपछि...

पहिरोले बागलुङ–पोखरा सडक अबरुद्ध

बागलुङ/ बुधबार साँझदेखि लगातार परेको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बिभिन्न ठाउँमा पहिराको खसेका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको...

-->