बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिपन्न र अपांगलाई वडामै परिचयपत्र

बागलुङ/ बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरकी २४ बर्षिय सपना परियारले गाउँमा आएको टोलीमा परिचयपत्र बनाइन् । उमेर २४ भएपनि काखमा राख्नुपर्ने बाध्यता छ उनलाई । सानो शरीर, बहुअपांगता भएकोले उनको स्याारसुसार बाबुआमाले गरिदिनुपर्छ ।...

क्षेत्रीय खेलमा बागलुङमा ३ सय ४८ सहभागी हुने

बागलुङ/आसन्न नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताका लागि बागलुङका ३ सय ४८ खेलाडीले क्षेत्रीय प्रतियोगिता खेल्ने भएका छन् । बुधवारदेखि स्वास्थ्य परीषण गर्न ती खेलाडी पोखरा प्रस्थान गरेका छन । उनीहरुले तीन दिन सम्म पोखरामा क्षेत्रीय खेलकुँद...

गौरीशंकरले जंकफुड ल्याए खाजा खर्च नदिने

बागलुङ/ अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर जंगफुड निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविमा जंकफुड ल्याएको भेटेमा विद्यालयले दिने खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै...

बागलुङमा अण्डा उत्पादन घट्दो

बागलुङ/ जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्यांक यस वर्ष घटेको हो । जिल्लाभर ७७ लाख ५६ हजार वार्षिक अण्डा उत्पादन भैरहेको तथ्यांक भेटेरीनरी अस्पताल तथा...

राजश्व कार्यालय बागलुङले साउनमा ८ करोड कर संकलन गर्यो

बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले गत साउन महिनामा ८ करोड ८ लाख कर संकलन गरेको छ । कोरोना संक्रमणपछि कार्यालयले लक्ष्य अनुसार कर संकलनमा सफलता पाउन सकेको छैन । तर पनि हरेक वर्ष करको...

बागलुङ नगरका सय दिन: ‘पारदर्शीता र सुशासन प्रवद्र्धन’

बागलुङ/ बागलुङ नगरपालिकाले एक सय दिनमा गरेका कामका उपलव्धी सार्वजनिक गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरेर नगरपालिकाले पहिलो एक सय दिनका कार्यउपलव्धी सार्वजनिक गरेको हो । एक सय दिनमा सबैभन्दा धेरै पारदर्शीता र...

कृषि र पशुपालनमा १५ करोड बढीका योजना

बागलुङ/ जिल्लामा संघीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झण्डै १५ करोड रुपैयाँ खर्च गर्ने भएका छन् । चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममार्फत झण्डै १५ करोडका योजना तथा कार्यक्रम विनियोजन भएका...

अब्बल व्यवसायी, जब्बर जनप्रतिनिधि देवकुमार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चा हुने गर्छ । एक शिकार आरक्ष । अर्को दलित मेयर दोस्रो पटक विजयी । दोहोरिएका जनप्रतिनिधि मध्ये बिजयी हुने कमै मध्ये पर्छन ढोरपाटन नगर पालिकाका मेयर देवकुमार...

ऋषि प्रपन्नाचार्यको सपनाले बनेको शालग्राम संग्रहालय

बागलुङ/ सवा लाख शालग्राम शिला रहेको शालग्राम संग्रालय सहितको तिरुपति बालाजी धाम मुक्तिनारायण मन्दिर कुँडुले फेदीको धार्मिक तथा पर्यटकिय संरचना निर्माणमा स्वामी ऋषि प्रपन्नाचार्यको नाम अग्रस्थानमा आउँछ । २०४२ सालमा पर्वतको जलजला गाँउपालिका ५ मा...

नक्कली कागजात बनाएको आरोपमा अनुसन्धान भैरहेकै व्यक्तिलाई जागिर !

बागलुङ/नक्कली कागजात बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेकै व्यक्तिलाई बागलुङ नगरपालिकाले कर्मचारीमा सिफारिस गरेको छ । बागलुङ नगरपालिकामा सञ्चालित सुरक्षित आप्रबासन परियोजना (आप्रबासी स्रोत केन्द्र) परामर्शकर्तामा नगरपालिकाले अख्तियारी दुरुपयोगको आरोप लागेका व्यक्तिलाई...

-->