बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ बजारका रेष्टुरेन्ट र चिया पसलमा सफाइ अभाव

बागलुङ/ सदरमुकाम बागलुङ बजारमा संचालित चिया पसल, रेष्टुरेन्ट तथा होटलमा सरसफाइको आवस्यकता देखिएको छ । खाद्यबस्तुको उपभोग हुने स्थानमा सरसफाइमा ध्यान नदिएको पाइएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक सहन्साकुमार महतोले बताए । जिल्ला...

बागलुङ नगरपालिकाको घुम्ती शिविरसँगै बालमैत्री अभियान

बागलुङ/ बागलुङ नगरपालिकाले थालेको बालमैत्री अभियान पुरा गर्न वडा स्तरमा समिति गठन भएका छन् । नगरपालिकाले थालेको सेवा प्रवाह घुम्ती शिविरमा वडा अध्यक्षहरुकै अध्यक्षतामा वडा समिति गठन भएको हो । वडा समितिले वडा तहको बालबालिका...

एमाले बागलुङबाट थापा, केसी र नेपाली सहित ३० जना समानुपातिकमा सिफारिस

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले पार्टीका पोलिटब्यूरो सदस्य लीला वहादुर थापा, केन्द्रिय सदस्य कृष्ण केसी र गोविन्द नेपालीसहित ३० जनालाई प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार बनाउन सिफारिस गरेको छ...

यी हुन् एमालेले बागलुङ-२ बाट सिफारिस गरेका नेताहरु

बागलुङ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नं. २ बाट ६ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीको आइतवार बडिगाडको खारा बजारमा सम्पन्न वैठकले प्रदेश...

माओवादी अध्यक्ष प्रचण्डलाई बागलुङबाट चुनाव लड्न निम्तो

बागलुङ – नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बागलुङबाट चुनाव लड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिएको छ । बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न...

एमालेबाट बागलुङ क्षेत्र नं. १ मा ६ जना सिफारिस

बागलुङ – नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नंं. १ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ । संघिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको आईतवार वसेको वैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य...

बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बागलुङ – बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि सहित कर्मचारीको मिलेमतोमा तोके भन्दा कम दररेटमा ठेक्का पट्टा लगाएर ढुंगागिटी र बालुवा मार्फत आउनु पर्ने करमा नोक्सानी पु¥याएको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर...

कांग्रेस सभापति देउवा पत्नि आरजुको नाम बागलुङबाट सिफारिस

बागलुङ/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी...

बागलुङ क्षेत्र नं. १ ‘क’ र ‘ख’ मा एमालेका नौ जना उम्मेदवार सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुने प्रदेसभा निर्वाचनका लागि नेकपा एमाले बागलुङले क्षेत्र नं.१ प्रदेश सभा ‘क’ र ‘ख’ दुवै क्षेत्रमा उमेद्वारका लागि नौ जनाको नाम सिफारीस गरेको छ । दुवै प्रदेश स्तरीय...

पत्रकारीता क्षेत्रका बिकृति नियन्त्रण गर्नुपर्छ : अध्यक्ष बस्नेत

बागलुङ/ प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार नागरीकको साथी जस्तै हुनुपर्ने बताएका छन् । पछिल्लो समय नेपाली पत्रकारीतामा बिकृति मौलाउन थालेकाले सर्वसाधारणले विश्वास गर्ने वातावरण नरहेको भन्दै उनले कसैलाई लान्छाना लगाउने र हिलो...

-->