बागलुङ/ न्यु एभरेष्ट एकेडेमी बागलुङले तीज पर्वको अवसर पारेर बिभिन्न प्रतियोगिात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटनका लागि तीज गित तथा नृत्य प्रतियोगिताहरु आयोजना गरिएको हो ।
विद्यालयले आन्तरीक प्रतियोगिताहरुको आयोजना...
बागलुङ/ कुनै समय थियो, बालबालिका, युवा र बुढाबुढीलाई समेत जुम्राले सताउथ्यो । सजिलै लिखा जुम्रा निकाल्नकालागि बनाइने बासको कागियो लोप हुने अवस्थामा छ ।
चाहेर पनि पुराना मौलिक कलाका सामान किन्न समेत नपाइने अवस्थामा यहाँका...
धानको गाँज मर्न थालेपछि किसानलाई चिन्ता
बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठ ताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकको भन्दा कम भएको व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित...
वडाबासीलाई कार्यालय पुग्नै सास्ती
बागलुङ/मतदान स्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका वडा नं.१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समय पछि बुधबार वडा कार्यालयमा पुगिन् । उनलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुईघण्टा...
सडेगलेको अबस्थामा महिलाको शव फेला
पोखरा/ कास्कीको रुपा गाउँपालिका–५ देउरालीस्थित पानीसरा मज्र्याङकोटको एक पुरानो घरमा महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका–३० खुदी बस्दै आएकी गौरी बसौला हराएको दुई हप्तापछि सडेगलेको अवस्थामा उनकै पुरानो घरको छेउको घरमा...
८४ बर्षिया बृद्धको शव भीरमा भेटियो
बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको भण्डार भन्ने ठाउँमा एक बृद्धको शव फेला परेको छ । भण्डार गाउँकी ८४ बर्षिय खिपकला पाध्याको शव कमेरे पाखाको भीरमा अड्कीएको अबस्थामा फेला परेको हो ।
बुधबार साँझ परिवारसँगै खाना...
वडामा योजना सम्झौताले खर्च र समय बचत
बागलुङ/ १ लाख ५० हजार रुपैया मात्र बिनियोजन भएको अमलाचौर स्थित माझीगाउँ सिंचाइ कुलो तथा बाटो निर्माण योजनाको सम्झौता गर्न सदरमुकाम जानु परेको भए उपभोक्ताको हजारौं खर्च लाग्थ्यो ।
उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष...
भेटिंदैन बालविवाहको तथ्यांक
बागलुङ/ स्थानीय तह गठनपछि विद्यालय क्षेत्र हेर्ने अधिकार पालिकामा गएको छ । महिला, बालबालिका र जेष्ठ नागरिकको अवस्था हेर्न महिला विकास शाखा पनि छ । तर पछिल्लो समय जतासुकै देखिएको बाल विवाहबारे तथ्यांक राख्ने...
नागरिकता विधेयकको विरोधमा नागरिक समाज
बागलुङ/ प्रतिनिधिसभाबाट स्रोत पटक बहुमतले पारित नागरिकता विधेकको विरोधमा बागलुङमा विभिन्न सामाजिक संघ÷संस्थाले विरोध गरेका छन् ।
नागरिकता विधेयक नेपाल र रैथाने नेपालीको हित विपरित, राष्ट्र र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र भौगोलिक विखण्डन निम्त्याउने...
गाउँमा सिंहदरवार, काम गर्न विकासे अड्डा
बागलुङ/ घर घरमा सिंहदरवार भन्दै स्थानीय तह आएको ६ बर्ष पुगिसक्यो । हरेक काम स्थानीय तहबाटै गर्ने, केही अप्ठ्यारो पर्दा प्रदेश सरकार र ठूलो लगानी गर्नु परे संघिय आयोजना भन्ने नीतिगत रुपमा स्पष्ट छ...