शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

यौन सम्पर्कपछि श्रीमतीले गरिन श्रीमानको हत्या !

बागलुङ/ बागलुङको निसीखोला गाउँपालिका-५ कामीडाँडाकी २५ वर्षिय तुलबहादुर बिकको आफ्नै श्रीमतीले हत्या गरेको रहस्य खुलेको छ । श्रीमती कुमारी कामीले २५ बर्षीय फर्से भनिने तुल बहादुर बिकको निर्मम हत्या गरेको प्रहरीले जनाएको छ । आईतवार...

ढोरपाटनकर्मी आचार्यसहित दुई पत्रकार पुरस्कृत

बागलुङ/ ढोरपाटन दैनिक र ढोरपाटन न्युज डटकमका सहसम्पादक तारानाथ आचार्य सहित दुई पत्रकार पुरस्कृत भएका छन् । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आइतवार एक समारोहका बीच उत्कृष्ठ पत्रकारिता गरेको भन्दै आचार्यलाई कालीका पत्रकारिता...

हारबाट ‘हार’ नमानेका बसन्त

नेवारी संस्कार व्यापारी हुने हो । खेतबारीको काम, राजनीति र समाजसेवा बागलुङ बजारको नेवारी संस्कारभन्दा अलि परका विषय हुन् । अहिलेको बागलुङ बजारभित्र २०४६ सालतिर बजार र गाउँ दुवै वस्ती थियो । अहिलेको पुरानो...

‘कानून व्यवसायी पारदर्शी बनौं’

बागलुङ/ बागलुङ उच्च अदालत बार एसोसिएसनको ४४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले साधारणसभाको उद्घाटन गरे । घिमिरेले कानून व्यवसायीलाई पारदर्शी बन्न आग्रह गरे । उनले...

बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र इसीजी

बागलुङ/बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारण्लाई पायक पर्नेगरी ग्वालीचौर स्वास्थ्य चौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि...

आबारोडका महिला संगठित

बागलुङ/बागलुङ नगरपालिका वडा नंं २ को आबारोडमा बस्ने महिलाहरु संगठित भएका छन् । उनीहरुले कालिका भगवती आवारोड आमा समूह गठन गरेका हुन् । सामाजिक क्षेत्रमा मिलेर काम गर्ने, टोल सफाइ तथा टोलमा आउने समस्या समाधानमा...

विद्यामन्दिर पुस्तकालयले दिवस मनाउने

बागलुङ/बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ औं पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५ गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको...

कुश्मीशेराको सोत भन्ने ठाउँमा सडेगलेको अबस्थामा शव फेला

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका, १ कुश्मीशेराको सोत भन्ने ठाउँमा एक पुरुषको सव फेला परेको छ । कुश्मीशेरा बजारदेखी कालिगण्डकी करिडोर जैमिनी धाम जोड्ने सडकको नालीमा सडेगलेको अबस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ...

१५ औ पुस्तकालय दिवस बागलुङमा साताव्यापी मनाइदै

बागलुङ – बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ आंै पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको...

यी हुन् धौलागिरीबाट खेलकुदको उच्च पदमा पुगेका ‘समपन्न श्रेष्ठ’

पोखरा/ तत्कालीन धौलागिरी अञ्चल नेपाली खेलकुदमा उत्कृष्टमध्येकै एक थियो । अहिले गण्डकी प्रदेशमा पनि बागलुङ खेलकुदमा उत्कृष्ट रहेको हालै सम्पन्न गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डले देखायो । जहाँ वागलु«ङ च्याम्पियन बन्न सफल रह्यो । धवलागिरीबाट...

-->