बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दशैं मनाउन गाउँ आएकाहरु चर्खे पिङ खेल्न आकर्षित

हराउँदै जान थालेको काठको चर्खे पिङ (चमच्चा) खेल्न गाउँघरतिर स्थानीयको भिड लाग्ने गरेको छ। दशैं पर्व मनाउन गाउँ आएकाहरु चर्खे पिङ खेल्न आकर्षित भएका हुन् । गुल्मीको मालिका गाउँपालिका-६ घमिर गुल्मीको खड्क छत्र मन्दिरमा...

युरोप, अमेरिका पुग्छ बागलुङ सिगानाको अकबरे खुर्सानी

बागलुङ – पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका-८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा...

दसैँ विशेष: शहरभन्दा गाउँमै रमाइलो !

बागलुङ / रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन्। दश वर्ष अघि बागलुङ नगरपालिका-८ स्थित मैनाकली कार्कीको...

पोखरा-बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको  छ।  दुर्घटना न्यूनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने-आउने जीप, ट्याक्सी, मिनिबस,...

धौलागिरी आयुर्वेदले मनायो जेष्ठ नागरिक दिवस

बागलुङ/ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिबार काठेखोला गाउँपालिका–७ रेशमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको छ । यस वर्ष ‘जेष्ठ नागरिक उत्थानशिलताः बद्लिँदो विश्वको लागि अपरिहार्यता’ मूल नारासहित ३२ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक...

रोजगारी गुमाएकालाई बरेङले दियो अनुदानमा अटो रिक्सा

बागलुङ/ लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार राना अब भने आफ्नै गाउँमा व्यवसाय गर्दैछन् । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै...

दशैंलाई गाउँकै खसीबोका

बागलुङ/ सडकमा हिमालपारीका खसी भरिभराउ छन् । बजारमा हिमालपारीका च्याङ्ग्राकै भीडले जाम हुन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मुल्य ४५ हजारभन्दा माथी छ । मध्यम परिवारले समेत प्रयोग गर्नै नसक्ने गरी महंगिएको च्याङ्ग्राको मुल्यले...

निर्वाचनको खर्च नबुझाउनेमा बानपाका नगरप्रमुख श्रेष्ठदेखि उपमेयर खड्कासम्म

बागलुङ/ निर्वाचन खर्च विवरण नबुझाउने उमेद्वारहरुलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले कारवाही सिफारिस गरेको छ । निर्वाचन आयोगमा कारवाहीका लागि सिफारिस गरिएको हो । स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका ८ सय ११ जना उमेद्वारले निर्वाचन आयोगले...

बागलुङमा नयाँ नोट सटही सुरु

बागलुङ/दशैंका लागि नयाँ नोट सटही सुरुभएको छ । मंगलबारदेखि बागलुङका बैंक तथा बित्तिय संस्थाहरुले सपर्वसाधारणका लागि नयाँ नोट दिन सुरु गरेका हुन् । नेपाल बैंक लिमिटेडले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले...

दशैंका अवसरमा नगरपालिकाको चियापान

बागलुङ/ बागलुङ नगरपालिकाले बिजया दशमी, दिपाबली, छड, नेपाल सम्बत र इ्द लगायतका पर्वको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । बुधबार बिरेन्द्र ऐश्वर्य पार्कमा खुला कार्यक्रम गरेर राजनीतिक दलका नेता, सामाजिक संघसंस्था,...

-->